१६ वर्षमा ७४.८७ प्रतिशत निर्माण सम्पन्न भएको मध्यपहाडी

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत भएका र सूचीकृत नभएका मुलुककै ठूला आयोजनाहरु वन क्षेत्रका कारण बर्षौंसम्म अलपत्र परिरहेको अवस्थामा सरकारले निर्धारित समयमै पुष्पलाल मध्यपहाडी राजमार्गको निर्माण सम्पन्न गर्ने दावी

कुन जिल्लामा कति छन् रोजगार ?

काठमाडौं । २०७८ को राष्ट्रिय जनगणनाकाअनुसार नेपालमा सबैभन्दा धेरै रोजगार रहेको जिल्ला काठमाडौं हो । आर्थिक रुपमा सक्रियमध्ये काठमाडौं जिल्लामा ६ लाख ९८ हजार ९८४ जना रोजगार रहेको तथ्यांक छ

संसद्को भूमिका प्रभावकारी बन्न सरकार पनि यसप्रति उत्तरदायी हुनुपर्छ

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरकार संसद्प्रति उत्तरदायी हुन आवश्यक रहेको बताएका छन् । उनले राज्यका कानुनमा लेखाजोखा गर्न पाउने कर्तव्य भएकाले कानुनी अभावमा नीतिगत रूपबाट

गुन्द्रुकको ‘ब्रान्डिङ’

इलाम । रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरुआत गरेको छ । उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक बिक्री गर्ने

माछापुच्छ्रे बैंकको नाफा २१.४५ प्रतिशतले घट्यो

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । चालु आवको ६ महिनामा बैंकको नाफा घटेको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकको नाफा

धितोपत्र बोर्डको अध्यक्ष छान्न समिति गठन

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छान्न समिति गठन भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो । उक्त

लोअर ईखुवा हाइड्रोपावरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं । साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको लोअर ईखुवा हाईड्रोपावर कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलंलाई नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा लोअर इर्खुवा हाइड्रोपावरको तर्फबाट प्रबन्ध संचालक विश्वेश्वर सुबेदी

ग्रीन हाइड्रोजन नीति स्वीकृत गर्नेसहितका यी हुन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय

काठमाडौं । सरकारले ग्रीन हाइड्रोजन नीति स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति स्वीकृत गरेको हो । बुधबारको मन्त्रिपरिषद् बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ ।

राष्ट्रपतिद्वारा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी

काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार उक्त अध्यादेश जारी गरेका हुन् । फागुनमै संसदमा प्रि बजेट छलफल गर्ने गरी मन्त्रिपरिषदको

एनसेल शेयर खरिद-बिक्रीसम्बन्धी छानविन प्रतिवेदन माघ १५ गते सरकारलाई बुझाइँदै

काठमाडौं । टंकमणि शर्मा नेतृत्वको समितिले एनसेल शेयर खरिद–बिक्रीसम्बन्धी प्रतिवेदन माघ १५ गते बुझाउने भएको छ । गत मंसिर २१ गतेको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखापरीक्षक शर्माको नेतृत्वमा एनसेलको शेयर खरिद-बिक्रीबारे छानबिन