ग्रीन हाइड्रोजन नीति स्वीकृत गर्नेसहितका यी हुन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय



काठमाडौं । सरकारले ग्रीन हाइड्रोजन नीति स्वीकृत गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति स्वीकृत गरेको हो । बुधबारको मन्त्रिपरिषद् बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ ।


क्लिकमान्डु