जलविद्युत आयोजनाले खपत गर्छन् वर्षमा साढे ५ अर्बको

काठमाडौं । पछिल्लो समय डिजेलको खपत घट्दै गएको कारण सरकारलाई आउने राजस्व पनि कम हुँदै गइरहेको छ । तर, निर्माणाधीन जलविद्युत आयोजनाहरुले भने राम्रै परिमाणमा इन्धन खपत गर्दै आएका छन्

उद्योगी चौधरीसहित ३ जनालाई म्याद थपका लागि अदालत लगियो

काठमाडौं । बाँसबारीस्थित छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका उद्योगी अरुण चौधरीसहित तीन जनालाई अदालत लगिएको छ । जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चौधरी, बाँसबारी

हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुलभ अग्रवाल

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुलभ अग्रवाल चयन भएका छन् । आइतबार बसेको सञ्चालक समितिको २८ औँ बैठकले अग्रवाललाई अध्यक्षको रुपमा चयन गरेको हो । जगदम्बा होल्डिङका अध्यक्ष तथा

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफामा ६२ प्रतिशत वृद्धि, बिमाशुल्क पनि ५९ प्रतिशतले बढ्यो

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स र सूर्य लाइफ इन्स्योरेन्स मर्ज भएर बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले नाफामा उल्लेख्य वृद्धि गरेको छ । गत वर्षको पुसमा मर्जरमा गएको यो कम्पनीले चालु आर्थिक

चिलिमे हाइड्रोपावरले कमायो ४० करोड नाफा

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा ६१ करोड २० लाख रुपैयाँको बिजुली बिक्री गर्दा ३७ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । चिलिमेले

रुरु जलविद्युतले ९ करोडको बिजुली बेच्दा ५ करोड ९० लाख नाफा कमायो

काठमाडौं । रुरु जलविद्युत् परियोजना लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुससम्म बिजुली बेचेर ९ करोड १३ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तो आम्दानी गत वर्ष

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १० वर्षे ऋणपत्र जारी हुँदै, दोहोर अंकमा ब्याजदर पाइने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० वर्षे अवधिको लागि ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १० प्रतिशत ब्याजदरमा प्रतिकित्ता १ हजार रुपैयाँका ४० लाख ४० हजार कित्ता ऋणपत्र

एक महिनाभित्र नागढुंगा सुरुङ्गमार्गको ‘ब्रेक थ्रु’

काठमाडौं । सडक विभागले आगामी एक महिनाभित्रमा नागढुंगा सुरुङ्गमार्गमा ‘ब्रेक थ्रु’ गर्ने गरी योजना अघि बढाएको छ । उक्त सुरुङ्गमार्गको २.६८८ किलोमिटरमध्ये अब ३२ मिटरमात्रै खन्न बाँकी रहेकाले आगामी एक

सिद्धार्थ बैंकमा दुई जनालाई रोजगारीको अवसर

काठमाडौं । सिद्धार्थ बैंकमा दुई जनालाई रोजगारीको अवसर खुलेको छ । बैंकले दुई ना इभेन्ट म्यानेजमेन्ट अफिसरको पदका लागि रोजगारी खुलाइएको हो । बैंककाअनुसार जुनियर अफिस तहको पदका लागि एक

सूचीकृत स्वास्थ्य संस्थामा उपचार गराएमात्र कर्मचारी सञ्चयकोषले पति/पत्नीकै खर्च व्यहोर्ने

काठमाडौं । कर्मचारी सञ्चय कोषले सूचीकृत भएका स्वास्थ्य संस्थामा मात्रै उपचार गराउन सञ्चयकर्तालाई आग्रह गरेको छ । आगामी फागुन १ गतेदेखि लागू हुने गरी उपचार गराउने अस्पतालहरुको सूची तयार गरिएको