नेपाल टेलिकम २१ औं वर्षमा, सरकारी विद्यालयमा द्रुत

काठमाडौं । नेपाल टेलिकम २१ औं वर्षमा प्रवेश गरेको छ । टेलिकमले सोमबार राजधानीमा स्थापनाको २०औं वार्षिकोत्सव सम्पन्न गरेको छ । टेलिकमले वार्षिकोत्सवको अवसर पारेर सबै सरकारी तथा सामुदायिक विद्यालयमा

नारायणगढ-बुटवल सडक समयमा सम्पन्न नभए ठेक्का तोड्ने मन्त्रीको चेतावनी

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नारायणगढ-बुटवल सडक विस्तार निर्धारित समयमा पूरा गर्न ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड (सीएससीईसी) लाई निर्देशन दिएका छन् ।

महाराजगञ्जमा बनिरहेको कर्मा रेसिडेन्सको लागत साढे ५ अर्ब पुग्यो

काठमाडौं । गुड कर्मा ग्रुप अफ कम्पनी प्रालिले महाराजगञ्जमा बनाउँदै गरेको ‘कर्मा रेसिडेन्स’ को लागत १८ प्रतिशतले बढेको छ । आयोजना निर्माणका लागि तयार गरेको लागतको तुलनामा पछिल्लो समय निर्माण

अरुण चौधरीलाई थुनामा राख्न आवश्यक छैन, भागे म जिम्मा लिन्छु: शम्भु थापा

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई थुनामा राख्न आवश्यक नरहेको जिकिर गरेका छन् । सोमबार

काठमाडौंमा आधुनिक सडक बत्ती: महानगरको लगानीमा १ हजार २६ वटा जडान, प्राधिकरणकाे शून्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका विभिन्न ठाउँमा महानगरको लगानीमा १ हजार २६ वटा स्मार्ट सडक बत्तीहरू जडान भएको छ । गत वर्ष नेपाल विद्युत प्राधिकरण, सडक विभाग र काठमाडौं महानगरपालिकाको सहकार्यमा

रेडमी नोट १३ सिरिजको ३ वटा मोडेल नेपालमा सार्वजनिक, मूल्य कति ?

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेडमी नोट १३ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले सोमबार कार्यक्रम आयोजना गर्दै शाओमीले रेडमी नोट १३ सिरिज अन्तर्गत रेडमी नोट १३ प्रो

निगमका काठमाडौं-दिल्ली-काठमाडौं उडानमा क्यान्सरपीडितलाई छुट

काठमाडौं । नेपाल वायुसेवा निगमले क्यान्सरपीडित बिरामीलाई काठमाडौँ-दिल्ली-काठमाडौँ मार्गमा निःशुल्क हवाई सेवा प्रदान गर्दै आएको जनाएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले उक्त मार्गमा हवाई भाडादरमा क्यान्सरका बिरामीलाई शतप्रतिशत र कुरुवालाई

ब्लाक एण्ड डेकरको भ्यालेन्टाइन डे क्याम्पेन, सामान खरिदमा आकर्षक छुट

काठमाडौं । ११४ वर्षको इतिहास बोकेको अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले भ्यालेन्टाइन्स डेलाई मध्यनजर गरि “गिफ्ट टु सेयर, लभ इन द एयर” नामक क्याम्पेन अघि सारेको छ । सो क्याम्पेन

किवीको प्रतिकिलो उत्पादन लागत ३४ रुपैयाँ, उपभोक्तालाई ३ सय, बिचौलिया हाबी

काठमाडौं । पूर्वी नेपालमा पछिल्लो समयमा किवी फलको खेती बढ्दै गए पनि दीर्घकालीन रुपमा बजारको व्यवस्था हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले कोशी प्रदेशमा भएको किवी खेतीको बारेमा स्थलगत

सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले २ लाख ८७ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै, कति छ मूल्य ?

काठमाडौं । सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले ठूलो मात्रामा संस्थापक सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्सले सोमबार २ लाख ८७ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । इन्स्योरेन्सले ३५