युनाइटेड इदी मर्दीको लाभांश घोषणा, बुक क्लोज कहिले

काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आरबि हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०८० को नाफाबाट ५.५० प्रतिशत बोनस सेयर र

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स सेयरधनीलाई लाभांश दिने

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ११ प्रतिशत लाभांश(करसहित) घोषणा गरेको छ

निर्माण सम्पन्न नहुँदै धरहरा उद्धघाटन गरेर केपी ओलीले भ्रष्टाचार गरेः बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले दुई वर्षअघि नै उद्धघाटन भएको धरहरा अहिलेसम्म कसरी निर्माणाधिन रहेको भन्दै प्रश्न गरेका छन् । बालेनले सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै दुई

प्रभु महालक्ष्मी लाइफको नारायणघाटमा मिड टर्म विजनेस समिट सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नारायणगढमा ‘मिड टर्म विजनेस समिट २०८०’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । माघ १९ गतेदेखि २१ गतेसम्म आयोजना भएको उक्त ३ दिने

१ अर्ब ७२ करोड रुपैयाँ तिरे इच्छाराज तामाङले आगामी दशैं जेल बाहिर मनाउन पाउने

काठमाडौं । लगातार ३ वटा दशैं जेलभित्र बिताएका अर्बपति व्यवसायी इच्छाराज तामाङले आगामी दशैं जेलबाहिर बनाउन पाउने भएका छन् । तर, तामाङले त्यसका लागि १ अर्ब ७२ करोड रुपैयाँ तिर्नुपर्ने

डेडिकेटेड-ट्रंकलाइन विवाद : प्राधिकरण र उद्योगीले बुझाए आयोगमा प्रमाण

काठमाडौं । विद्युत बक्यौता विवाद जाँचबुझ आयोगले नेपाल विद्युत प्राधिकरण तथा उद्योगीहरु दुबै पक्षसँग आ–आफनो प्रमाणसहित उपस्थित हुन दिएको समयसीमाभित्र ५५ उद्योगीले आयोगमा प्रमाण बुझाएका छन् भने प्राधिकरणले पनि आफुसँग

इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरिवाना, सम्पत्ति शुद्धीकरण गरेको अदालतको ठहर

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वसांसद तथा सिभिल ग्रुपका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ ७५ पैसा जरिवाना तोकिएको

टेस्लाका गाडीमा संकेत बत्तिको समस्या, २२ लाख फिर्ता मगायो

एजेन्सी । अमेरिकी विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाले अमेरिकी बजारमा बिक्री भएका आफ्ना २२ लाख गाडीहरु फिर्ता बोलाएको छ । अर्बपति एलन मस्कको कम्पनी टेस्लाले आफ्ना गाडीहरुको ड्यासबोर्डमा वार्निङ लाइट

कारोबार रकमसहित घट्यो सेयर बजार

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजारमा सामान्य गिरावट आउँदा कारोबार पनि घटेको छ । यो दिन बजार मापन गर्ने सूचक ५.३१ अंकले घटेर २०६१.७० बिन्दु कायम

हवाई भाडा बढाउने तयारी, टिकट २० प्रतिशतसम्मले महंगिने

काठमाडौं । आन्तरिक वायुसेवाको हवाई भाडा बढ्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा पुनरावलोकनका लागि नविना कर्मचार्यको संयोजकत्वमा एक समिति गठन गरेर आन्तरिक वायुसेवा कम्पनीहरूको हवाई भाडा