खारेज भयो युटिएलको लाइसेन्स, ५ अर्बभन्दा बढी बक्यौता

काठमाडौं । युनाइटेड टेलिकम लिमिटेड (युटीएल)ले सरकार विरुद्ध हालेको मुद्दाको रिट सर्वोच्च अदालतले मंगलबार खारेज गरिदएको छ । सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकमान सिंह राउत र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासले २०७६

ठूला लगानीकर्ता सक्रिय हुँदा सेयर धितोमा बैंकले ६ महिनामा दिए ८ अर्ब कर्जा

काठमाडौं । सेयर बजारमा ठूला लगानीकर्ता फेरि सक्रिय हुन थालेका छन् । ठूला लगानी सक्रिय हुँदा नेप्से सूचक पनि केही बढेको छ भने बैंकले दिने ऋण पनि बढेको छ ।

हिराको अन्तर्राष्ट्रिय ब्राण्ड अजाया नेपाल भित्रियो, ६६ लाख रुपैयाँसम्म पर्ने गहना पाइने

काठमाडौ । डायमण्ड (हिरा)को अन्तराष्ट्रिय ब्रान्ड अजाया, नेपाल र दुबईकोअल अली ग्रुपले व्यावसायिक साझेदारीको हात अघि बढाएका छन् । अजाया बा्रन्डलाई विश्व बजारमा लैजाने र नेपालमा पर्यटन व्यवसायमा साझेदारी गर्ने

तयारी पोशाकको निर्यात प्रवद्र्धन गर्न नेपाल तयारी पोशाक संघले दियो २७ बुँदे सुझाव

काठमाडौं । नेपाल तयारी पोशाक संघले तयारी पोशाकको निर्यात प्रवद्र्धन गर्नका लागि २७ बुँदे नीतिगत सुधार गर्नुपर्छ भन्दै सुझाव पेश गरेका छन् । संघले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाललाई

एक अर्ब ६८ करोड लगानीमा राजापुर सुगर तथा केमिकल उद्योग निर्माण गर्दै

काडमाडौं । राजापुर बर्दियामा एक अर्ब ६८ करोड ६८ लाख रुपैयाँ लगानीमा राजापुर सुगर तथा केमिकल उद्योग निर्माण हुने भएको छ । कम्पनीले दैनिक २५ सय टन क्षमतामा ऊखु प्रशोधन

नेप्से परिसूचक नौ दशमलव ४४ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव ४४ अङ्कले बढेर दुई हजार ८५ दशमलव ७१ बिन्दुमा कायम भएको छ ।

दूरसञ्चार प्राधिकरणमा एमडीएमएस आतंकः अख्तियारको छानबिन गहिरिएसँगै कर्मचारी मौन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गत कात्तिक २० गतेबाट लागू गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद गर्दा अनियमितता भएको विषयमा छानबिन गहिरिएसँगै प्राधिकरणमा एमडीएमएस आतंक बढेको छ । सरकारी

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ गते हुने

काठमाडौं । नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ गते गरिने भएको छ । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा नागढुंगा सुरुङमार्गको हालसम्मको प्रगतिबारे छलफलमा बोल्दै

एनसेलको आकर्षक इण्डिया रोमिङ प्याक, छोटो समयका लागि भ्रमणमा जानेलाई फाइदा

काठमाडौं । एनसेलले विविध प्रयोजनका लागि छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा बारम्बार जाने आफ्ना ग्राहकहरुका लागि आकर्षक रोमिङ् प्याक संचालनमा ल्याएको छ । यो प्याक सुचारु गरि ग्राहकले सबैभन्दा सुलभ शुल्कमा

प्रिमियम मूल्यमा आईपीओ जारी गरेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफामा ४ प्रतिशतको वृद्धि

काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि देखिएको छ । गत वर्षको पुस मसान्तमा २२ करोड रुपैयाँ कुल नाफा कमाएको कम्पनीले चालु आवको