कारोबार खुले लगत्तै सर्वोत्तम सिमेन्टको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । कारोबार खुलेको केही समयमा नै सर्वोत्तम सिमेन्टको कारोबारमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८१३ रुपैयाँ ८० पैसा पुगेको छ । पहिलो

७ अर्ब ९० करोडमा बनिरहेको छ सूर्यविनायक-धुलिखेल सडक: खानेपानी र ढल व्यवस्थापनमा कठिनाइ

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता

सरकारले बजेट निकासा नगर्दा अलपत्र पर्दै कृषि बिमा

काठमाडौं । सरकारले कृषि बिमा वापतको रकम निकासा नगर्दा कृषि बिमा अलपत्र पर्ने जोखिम बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता शवनम शिवाकोटीका अनुसार गत आर्थिक बर्ष र

गोदावरी बिजनेस अर्गनाइजेशनले एकैवर्ष गर्‍यो ९ अर्बको व्यापार, साढे ३ अर्ब लागतमा नयाँ उद्योग खोल्दै

काठमाडौं । गोदावरी बिजनेस अर्गनाइजेशनले एकै वर्ष ९ अर्ब रुपैयाँको व्यापार गरेको छ । अर्गनाजेशनद्वारा सञ्चालित तीन वटा कम्पनीले २०२३ मा ८ अर्ब ८७ करोड ८० लाख रुपैयाँको व्यापार गरेको

वित्तीय अपराधमा चिनियाँको संलग्नता बढ्दोः सुन तस्करीदेखि अवैध मुद्राको कारोबारसम्म

काठमाडौं । नेपालको राजनीतिमा चिनियाँ प्रभाव बढ्दै जाँदा वित्तीय अपराधको क्षेत्रमा पनि चिनियाँहरुको संलग्नता बढ्दै गएको छ । २०७२ सालमा भूकम्पपछि भारतले लगाएको अघोषित नाकाबन्दीपछि उत्तरतर्फ ढल्किएको नेपालमा पछिल्लो वर्षहरुमा

दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्चले आज फैसला सुनाउने, पाउलान् त मेडिकल चलाउने लाइसेन्स ?

काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्च अदालतले आज (साेमबार) फैसला सुनाउने भएको छ । गत चैत ६ गते मंगलबार न्यायाधीश डा. कुमार चुडाल र

घरजग्गाको धितोबिना कर्जा प्रवाह गरे भनेर बैंकहरुलाई बद्नाम गर्नु ठिक हो त ?

देशको कुल ग्राहस्थ उत्पादनका पछिल्ला आँकडाका आधारमा विश्लेषण गर्दा बैंकिङमा ११४ प्रतिशतभन्दा अधिक निक्षेप तथा करिब ९५ प्रतिशतको हाराहारीमा कर्जा परिचालन भएको देखिन्छ । वित्तीय सेवा प्रदायककरुपमा इजाजतपत्र प्राप्त क,

उपत्यकामा होली (फोटो फिचर)

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको रूपमा मनाइने होली रंगहरुको पर्व होली उपत्यका सहित पहाडी क्षेत्रमा धुमधामका साथ मनाइएको छ । फागु पर्वको अवसमार काठमाडौंको वसन्तपुरमा हर्षोल्लास छाएको छ।

सिटिजन्स बैंकका ग्राहकले भारतको मेदान्त–द मेडिसिटि हस्पिटलमा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले भारतको गुँडगाँव स्थित मेदान्त– द मेडिसिटि अस्पतालमा विशेष छुट पाउने भएका छन् । बैंकको कार्ड बाहक ग्राहकले अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

कामना सेवा विकास बैंकद्वारा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकको बुटवल शाखाले स्थानीय उद्योगी व्यापारीलाई लक्षित गरी डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा उद्योगी व्यापारी तथा प्रतिनिधिसहित १५० जनाको उपस्थिति रहेको