उपत्यकामा होली (फोटो फिचर)



वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको रूपमा मनाइने होली रंगहरुको पर्व होली उपत्यका सहित पहाडी क्षेत्रमा धुमधामका साथ मनाइएको छ ।

फागु पर्वको अवसमार काठमाडौंको वसन्तपुरमा हर्षोल्लास छाएको छ।

फागु पर्व मनाउन ठाउँ-ठाउँबाट भेला भएका युवायुवतीहरू वसन्तपुर, हनुमानढोका दरबार क्षेत्रमा आइतबार बिहानैदेखि आपसमा रङ दलेर उमंग साटिरहेका छन्।


क्लिकमान्डु