बङ्गलादेशका पारवहनमन्त्री चौधरी पूर्वीनाका हुँदै नेपाल भ्रमणमा, सुरु

झापा । । बङ्गलादेशका पारवहनमन्त्री खालिद महम्मद चौधरी पूर्वीनाका काँकडभिट्टा हुँदै शनिबार नेपाल भ्रमणका लागि आइपुगेका छन् । मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीका अनुसार काठमाडौंमा शनिबारदेखि आयोजना हुने नेपाल

लगानी सम्मेलनमा सहभागी बन्न विश्व बैंकका उपाध्यक्षलाई निम्तो

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनमा आउन निमन्त्रणा गरेका छन् । बैंकका उपाध्यक्षत्रय रेजर, आकिहिको निसिओ

उन्नती मेला सम्पन्न, हस्तकला प्रवद्र्धन गर्न सम्झौता

नवलपुर । चौधरी फाउण्डेशनले आयोजना गरेको उन्नती कल्चल भिलेज वार्षिक उत्सव मेला सम्पन्न भएको छ । मेलामा हस्तकलाका सामाग्री, कृषिजन्य वस्तु, अर्गानीक उत्पादन, मौलिक खाना, चित्रकला, थाकल, वेत वांस, गहुंको

नेपाल ‘पर्यटन र लगानी’ को आकर्षक गन्तव्य: एचसिसीएन

लुम्बिनी । विश्वका १९ मुलुकका राजदूत र नेपालका लागि ४५ देशका अवैतनिक वाणिज्यदूतले नेपालमा वैदेशिक लगानी भित्र्याउन सरकारले वातावरण निर्माण गरिरहेको सन्देश प्रवाह गरेका छन् । परराष्ट्र मन्त्रालय र अवैतनिक

लगानी सम्मेलन अघि १० कानून संशोधन गर्ने तयारी : उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्र र दातृ निकायलाई आकर्षित गर्ने उद्देश्यले लगानी सम्मेलन अघि १० प्रकारका कानून संशोधन गर्ने तयारी भएको बताएका छन् । काठमाडौंमा

परराष्ट्र मन्त्री श्रेष्ठ चीन जाँदै, बिआरआई कार्यान्वयन गर्ने तयारी भएको हो ?

काठमाडौं । बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बिआरआई) कार्यान्वयनका लागि सम्झौता गर्ने तयारी भइरहेको पाइएको छ । उत्तरी छिमेकी मुलुकको महत्वाकांक्षी एवं रणनीतिक विकास परियोजनामा सहभागी भएको ७ वर्षपछि कार्यान्वयनका लागि

नारायणी विकास बैंकमा लफडा, आधारभुत सेयरधनीले नै किन्न नचाहेपछि हकप्रद अन्योलमा

काठमाडौं । बैंक तथा वित्तीय संस्था पुँजीको भारले थिचिँदै जाँदा आधारभुत सेयरधनी नै थप लगानी गर्न अनिच्छुक रहेको गतिलो उदाहरण अघि सरेको छ । जति लगानी थप्दा पनि प्रतिफल नपाएपछि

चारपाँग्रे सवारी साधनको एसेम्बलिङ उद्योग स्थापनाका लागि स्थीर नीति ल्याउन नाडाको माग

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) ले चार पाङ्ग्रे सवारी साधनको एसेम्लिङ उद्योग स्थापना गर्न स्थिर नीति ल्याउन माग गरेका छन् । नाडाका प्रतिनिधिहरुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री

कामना सेवा विकास बैंकले युवालाई बुझायो वित्तीय साक्षरताको महत्व

काठमाडौं । कामना सेवा विकास बैंकले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताहको अवसरमा किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारे वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

७० वर्ष नाघेको व्यक्ति बैंकको सञ्चालक हुन नपाउने

काठमाडौं । अब ७० वर्ष पुगेको व्यक्ति मात्रै बैंक तथा वित्तीयको सञ्चालक बन्न पाउने भएका छन् । अर्थमन्त्री वर्षमान पुनले बिहीबार संसदमा दर्ता गरेको बैंक तथा वित्तीय सम्बन्धी ऐन (बाफिया)