भैरहवा विमानस्थलमा भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष : अख्तियारले

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा विमानस्थल निर्माण गर्दा भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । भैरहवा विमानस्थल निर्माण, जग्गा अधिग्रहण तथा ट्याक्सी वे विस्तारमा अनियमितता भएको उजुरीमा अख्तियारले

सहकारी बचाउने नाममा राजनीतिक स्वार्थपूर्ति गर्दै सरकारः राष्ट्र बैंक ऐन विपरित कार्यकर्ता पोस्ने रणनीति

काठमाडौं । पाँच राजनीतिक दलले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पका नाममा विद्यमान कानून कुल्चने र राजनीतिक स्वार्थ पुरा गर्न तर्फ लागेका छन् । चैत ६ गते पाँच राजनीतिक दलले

एयरपोर्ट होटलमा फागु फेस्टिभ अफर, २ हजारमा आकर्षक मेनु प्याकेज

काठमाडौं । एयरपोर्ट होटलले शुक्रबारदेखि फागु फेस्टिभ अफर ल्याएको छ । फागु पूर्णिमाको अवसर पारेर यो अफर ल्याएको होटलका सञ्चालक विनायक शाहले बताए । होटलले नेपाली रैथाने खानाको प्रवद्र्धन गर्दै

सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासँगको बयान सकियो

काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिने काम सकिएको छ । बुधबारदेखि सुरु भएको बयान

माथिल्लो अरुणमा लगानी जुटाउन बिश्व बैंकसंग छलफल, १०६१ मेगावाटका आयोजना अघि बढ्ने निश्चित

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका तीन उपाध्यक्षबीच नेपालका ठूला पूर्वाधार आयोजनाको लगानीका विषयमा छलफल भएको छ । त्यस क्रममा आगामी पाँच वर्षका लागि नेपाल र बैंकबीचको साझेदारी खाका

बुढीगण्डकीको लगानी मोडालिटी टुंगो लाग्यो, १८ अर्ब ४४ करोडको आईपीओ ल्याउने

काठमाडौं । १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि १८ अर्ब ४४ करोड रुपैयाँ सर्वसाधारणबाट उठाइने भएको छ । ऊर्जा मन्त्रालयले तयार पारेको प्रस्तावित वित्तीय ढाँचामा सर्वसाधारण जनताका

बैंकर र व्यवसायी छुट्याउने गरी संसद् पुग्यो बाफिया: सञ्चालक बन्न स्नातक, डिजिटल बैंक र मुद्रा पनि समेटियो

काठमाडौं । बैंकर र व्यवसायी छुट्याउनु पर्ने विषय बैंकिङ क्षेत्रमा पछिल्लो आधा दशकको सबैभन्दा पेचिलो विषय हो । एकै व्यक्ति बैंकर र सोही व्यक्ति व्यवसायी भएका कारण स्वार्थ बाझिएको भन्दै

ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर

काठमाडौं । ग्लोबल आइएमई बैंकले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न न्यूनतम् ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ । यस ग्रिन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपाङ्ग्रे सवारी

माछापुच्छ्रे बैंकले बनायो शैलेश्वरी उच्च माविमा ८ वटा शौचालय

काठमाडौं । माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला, गोदावरी नगरपालिका ६, बडेहाँमा रहेको श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा ८ वटा शौचालय निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गरेको छ । बैंकले

नेपालको अन्तर्राष्ट्रिय प्रवर्द्धन ८ महिनादेखि ठप्प, नयाँ कार्यविधि बनाउने पर्यटन बोर्डको निर्णय

काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्ने काम आठ महिनाभन्दा लामो समयदेखि रोकिएको छ । नेपाल पर्यटन बोर्ड अन्तर्गत हुने अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनको कार्यक्रम यो वर्ष अहिलेसम्म सुरु हुनै सकेको