निफ्राले सीईओको लागि विज्ञापन खुलायो, कसले दिन पाउँछ

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्न विज्ञापन खुलाएको छ । बिहिबार सार्वजनिक सूचना निकालेर सीईओ पदका लागि विज्ञापन खुलाएको हो । इच्छुक

खराब मौसमले आन्तरिक उडान भद्रगोल, १४२ उडान प्रभावित

काठमाडौं । खराब मौसमका कारण बिहीबारको आन्तरिक उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको आन्तरिक टर्मिनल विभागका अनुसार मौसमको खराबीले आज (बिहीबार)को उडान भद्रगोल भएको छ । समयमा

गरिमा विकास बैंकको सीईओमा माधव उपाध्याय

काठमाडौं । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । बैंकको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको

ऊर्जामा बैंकको लगानी सवा ३ खर्ब: तत्काल १२ खर्ब चाहिने, सेना-प्रहरीका कोषलाई लगानी गर्न सुझाव

काठमाडौं । वाणिज्य बैंकहरुले प्रवाह गरेको कुल कर्जामध्ये ७.३१ प्रतिशत ऊर्जा क्षेत्रमा मात्रै रहेको छ । तर, विद्युत उत्पादनमा सरकारको लक्ष्य भेट्टाउनलाई बैंकको कर्जा हालको भन्दा दोब्बर हुनुपर्ने निजी क्षेत्रको

एनआईसी एशिया बैंकको मोबाइल एपका १० आकर्षक फिचर

काठमाडौं । आजभोलि मोबाइल एपमा अनेक सुविधाहरु आउन थालेका छन् । बिहान उठ्ने आलर्म, शारीरिक व्यायाम, खाना सन्तुलनदेखि दैनिक कारोबारलाई सहज बनाउने फिचरहरु मोबाइल एपहरु उपलब्ध छन् । एनआईसी एशिया

अर्थमन्त्रीलाई कर्मचारीको ब्रिफिङः महँगी दर घट्यो, कर चाहिँ उठेन

काठमाडौं । अर्थ प्रशाशनले महँगीदर घटिरहेको ब्रिफिङ अर्थमन्त्री वर्षमान पुनलाई गरेका छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान परिषद्को वैठकमा मन्त्री पुनसामु महँगी दरसहित व्यापार घाटा घटेको तथा सरकारी खर्च, राजस्व

अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन आजबाट सुरू हुँदै

काठमाडौं । पाटन मल्टिपल क्याम्पसले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन आजदेखि सुरू हुँदैछ । क्याम्पसको अर्थशास्त्र विभागले नेतृत्व गरेको सम्मेलन दुईदिनसम्म चल्नेछ । आजको अर्थशास्त्रले विकासको सबालमा नवीन सोच

फलामजन्य सामग्रीको निर्यात ७४ प्रतिशतले बढ्यो, इन्धन आयात घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा फलाम र फलामबाट निर्माण भएका विभिन्न सामग्रीको निर्यात दर वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्मकाे अवधीको तुलनामा चाल आर्थिक

समस्याग्रस्त सहकारीको संख्या २० पुग्यो, १५ वटा बाटमात्रै सवा १७ अर्ब रुपैयाँभन्दा धेरै ठगी

काठमाडौं । सरकारले २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चैत १३ गतेसम्ममा २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ ।

कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा मुद्दति निक्षेपबाट कर्जा लिन सकिने

काठमाडौं । अब कुमारी बैंकमा मुद्दति निक्षेप र रिकरीङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा निक्षेपको ९० प्रतिशतसम्म कर्जा सुविधा सजिलै र तुरुन्तै लिन सकिने बैंकले जनाएको छ