सिद्धि हाइड्रोले आईपीओ ल्याउँदै, सिटिजन्स क्यापिटल बिक्री प्रवन्धक

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र सिद्धि हाइड्रो कम्पनी लिमिटेड बीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा सिद्धि हाइड्रो कम्पनी लिमिटेडका तर्फबाट

दि ऐला लाउन्जमा कामना सेवा विकास बैंकका ग्राहकलाई छुट

काठमाडौं । कामना सेवा विकास बैंकले कुमारीपाटी, ललितपुर स्थित द ऐला लाउन्जसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा १५ प्रतिशत छुट

हवाई टिकट र लक्जरी भ्याट थप हुँदा पर्यटन क्षेत्र प्रभावित: चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सरकारले लगाएको हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले नेपालको पर्यटन क्षेत्रलाई निरुत्साहित गरेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको

एमडीएमएस खरिदमा भ्रष्टाचार, दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनालसहित १९ व्यक्ति र दुई संस्थाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम

दर्जन सचिवको जिम्मेवारी परिवर्तन हुँदै, अर्थ मन्त्रालयमा को आउला ?

काठमाडौं । सरकारले दर्जन सचिवहरूको जिम्मेवारी परिवर्तन गर्ने तयारी गरेको छ । बिहीवार बस्ने मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालयका सचिवको जिम्मेवारी परिवर्तन गर्ने तयारी गरेको हो । फागुन २३ गते एमाले

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५

समानीकरण अनुदान घट्दैन, बढाउँदै लैजान्छौँः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वित्तीय समानीकरण अनुदान घटाउने पक्षमा सरकार नरहेको बताएका छन् । प्रदेश र स्थानीय सरकारले संघीय सरकारले सो अनुदान घटाउने आशंका गरिरहेका बेला प्रधानमन्त्री दाहालले बिहीवार

चार्जिङ स्टेशनमा लगानी बढाउन लगानीकर्ताहरुलाई कुलमानको आह्वान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरुलाई आह्वान गरेका छन् । बिहीबार काठमाडौंमा याडिया जि-६ विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा घिसिङले सरकारले सबैभन्दा

डाबर नेपालले एकै वर्ष गर्‍यो साढे १३ अर्बको व्यापार, साढे ८ अर्बको निर्यात

काठमाडौं । डाबर नेपाल प्रालिले एकै वर्ष साढे १३ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १३ अर्ब ६१ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । सिंहदरबार आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको