सिद्धार्थ भिलासालाई ५ तारे होटलको मान्यता

भैरहवा । २६ वर्षको हस्पिटालिटी अनुभव भएको सिद्धार्थ हस्पिटालिटी ग्रुपले सञ्चालनमा ल्याएको भैरहवाको ‘सिद्धार्थ भिलासा’ले पाँच तारे होटल स्तरको मान्यता पाएको छ । ‘भिलासा’ सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड हो ।

सिद्धार्थ बैंक र एनबीआईबीच ईभीमा वित्तीय लगानीको सम्भाव्यता अध्ययनका लागि सम्झौता

काठमाडौं । नेशनल बैंकिङ इन्स्टिच्युट(एनबीआई) र सिद्वार्थ बैंक लिमिटेडबीच ‘नेपालमा विद्युतिय सवारी साधनमा वित्तीय लगानीको सम्भाव्यता’ का बारेमा अध्ययन गर्नका लागि सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा सिद्वार्थ बैंकका

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा नभएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको २५औँ साधारणसभालाई आज हेटौँडामा सम्बोधन गर्दै उनले पछिल्लो समय अर्थतन्त्रको सूचकाङ्कमा

उद्योगी व्यवसायीले अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन जरुरी: ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीहरुले अर्थतन्त्रको सकारात्मक सन्देश दिनसके अर्थतन्त्र तत्काल लयमा आउने बताएका छन् । शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघको हेटौँडामा भएको २५

६ महिनामा सुनको भाउ डेढ लाख पुग्नसक्ने, किन लगातार बढिरहेको छ मूल्य ?

काठमाडौं । पछिल्लो समय सुनको मूल्य लगातार बढेर नयाँ रेकर्ड कायम गरिरहेको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघकाअनुसार चैतको सुरुवातदेखि

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय योजनाहरु पनि ‘शो केस’ मा राखिने भएको छ। अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुन अनन्तले प्रदेशका योजना

दूरसञ्चार प्राधिकरणका २५ प्रतिशत कर्मचारीलाई भ्रष्टाचार मुद्दा, नियमित काम प्रभावित

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका कुल ७२ जना कर्मचारीमध्ये तीन जना पूर्वकर्मचारीसहित १९ जना र दुई संस्थाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । मुद्दा लागेको कर्मचारीमध्ये १६

कामना सेवा विकास बैंकका ग्राहकलाई गौतम होटल बर्दिबास प्रालिमा छुट

काठमाडौं । कामना सेवा विकास बैंकले मिथिला, धनुषा स्थित गौतम होटल बर्दिबास प्रालिसँगसेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकले होटलको लजिङ र

बिजुली आयातका लागि भारतको स्वार्थसहितको शर्त, ‘हाम्रो वास्तविक अवस्था देखाइदियो’

काठमाडौं । भारतले नेपाललाई सोलार आवरमा (दिउँसो) मात्रै बिजुली आयात गर्न पाउने गरि इजाजत स्वीकृत गरेको छ । भारतले सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म ) का लागि

काठमाडौंबाट ७० नटिकल माइल उडेपछि दोहा जाँदै गरेको निगमको जहाजमा समस्या

काठडमाडौं । नेपाल वायुसेवा निगमको काठमाडौंबाट दोहो उडेको एउटा वाइडबडी जहाजको हाइड्रोलिकमा समस्या देखिएपछि ४० मिनेट उडेर काठमाडौं नै फर्किएको छ । बिहीबार राति निगमको वाइडबडी काठमाडौंबाट ७० नटिकल माइल