दुर्गा प्रसाईंको हतियार लाइसेन्सबारे छानबिन गर्न गृहले बनायो

काठमाडौं । मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंका सुरक्षा गार्ड हतियारसहित सर्वोच्च अदालत परिसरबाट पक्राउ परेपछि गृहमन्त्रालयले छानबिनका लागि समिति गठन गरेको छ। प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न

सुनको मूल्यमा आज पनि रेकर्ड, तोलामै २१ सय रुपैयाँ बढ्यो

काठमाडौं । शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम भएको छ । बिहीबार पनि सुनको मूल्य नयाँ इतिहास कायम भएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै शुक्रबार हालसम्मकै उच्च कायम भएको

१२ खर्ब बजेट माग्ने १६ मन्त्रालयलाई ८ खर्बको मात्रै सिलिङ, नयाँ आयोजना कटौती गर्दै मन्त्रालयहरू

आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब रुपैयाँको सिलिङभित्रै रहेर राष्ट्रिय योजना आयोगले मन्त्रालयलहरुलाई बजेट सिलिङ दिएको छ । आयोगले दिएको सिलिङ र माग भएको बजेटबीच तारतम्य नमिलेको भन्दै

कयाल ग्रुपका ४ कम्पनीले गरे १९ अर्बको व्यापार, कुन कम्पनीको कति ?

काठमाडौं । कयाल ग्रुप अफ कम्पनीजको चार वटा कम्पनीले १९ अर्ब रुपैयाँको व्यापार गरेका छन् । ग्रुपको नारायणी रोलिङ मिल्स प्रालि, नारायणी स्टिल प्रालि, नारायणी इस्पात प्रालि र नारायणी स्ट्रिप्स

आफूखुसी खर्च गर्न पाउने अनुदानमा तल्ला तहको रुची, केन्द्र सरकारको पनि बराबर साथ

काठमाडौं । प्रदेश र स्थानीय तहको क्षमता कमजोर हुञ्जेल नेपाल सरकारले उनीहरुको जिम्मेवारी पुरा गर्न भन्दै ४ किसिमको अनुदान दिने गर्छ । ती हुन्, विशेष अनुदान, सशर्त अनुदान, समपुर अनुदान

पर्यटनलाई वरदान बनेको सौराहा, राज्यलाई आम्दानी र प्रबर्द्धनसँगसँगै

सौराहा (चितवन), १५ चैत : वर्षौंदेखि ट्याम्पु चलाउँदै आएका स्थानीय केशव सिलवाल कोभिड–१९ पछि सौराहामा पर्यटक आउने क्रम बढेसँगै आफ्नो आयआर्जनमा पनि वृद्धि भएकामा खुसी छन् । कोरोनाकाल र त्यसपछिका

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

काठमाडौं । पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै गएको छ । कुनै देशको सरकारले आवासीय राजदूत नभएका मुलुकका प्रतिष्ठित व्यापारीलाई मनोनित गरेपछि सम्बन्धित देशको सरकारले स्वीकृत

पर्यटन बोर्डमा तीन सदस्य नियुक्त

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको सदस्यमा तीन जना पर्यटन व्यवसायीलाई नियुक्त गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्य पदमा

मन्त्रिपरिषद बैठक: स्थानीय तह र प्रदेशलाई दिने अनुदान स्वीकृत, अरु के के निर्णय भए ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष राजस्व बाँडफाँट र हिस्सा बमोजिम प्रदेश र स्थानीय तहलाई ७७ अर्ब ५० करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले

राजेश मेटल क्राफ्टको व्यापार आधा घट्यो

काठमाडौं । राजेश मेटल क्राफ्ट व्यापार प्रालिको व्यापार आधा घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ४८ प्रतिशतले घटेको हो। कम्पनीले सन् २०२२ मा ८