३ सचिवको जिम्मेवारी हेरफेर: शर्मालाई जल तथा ऊर्जा

काठमाडौं । सरकारले तीन जना सचिवको जिम्मेवारी हेरफेर गरेको छ । गत साता बसेको मन्त्रिपरिषदको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मालाई जल तथा ऊर्जा आयोग सरुवा गर्ने

भोजपुरमा १५ मेगावाटको इर्खुवा खोला ‘क’ हाइड्रोपावर बन्दै, ३६ महिनामा उत्पादनको लक्ष्य

काठमाडौं । भोजपुरमा १५ मेगावाटको इर्खुवा खोला ‘क’ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । इष्टर्न इनर्जी प्रालिले साल्पासिलिछो गाउँपालिका-४ र ५ मा अवस्थित इर्खुवा खोला र सानु खोलाको पानीलाई

विमानस्थलको टु जिरो रनवेबाट तीन महिनासम्म अवतरणमा रोक, आन्तरिक उडानलाई असर पर्ने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) को उत्तरतर्फको विन्दू (टु जिरो)बाट आजदेखि तीन महिनासम्मको जहाजको अवतरण गर्न रोक लगाइएको छ । विमानस्थलको ट्याक्सी वे मर्मतका लागि उक्त धावनमार्गको २३६

एकैपटक ४३ वटा कम्पनीसँग लिखित स्पष्टीकरण मागियो, कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले एकैपटक ४३ वटा कम्पनीसंग लिखित स्पष्टीकरण मागेको छ । सार्वजनिक सूचना प्रकाशन गर्दै कार्यालयले सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

ढोका थुनेर बजेट लेखनमा जुट्यो अर्थमन्त्रालय, अनावश्यक भेट गर्न नआउनु: मन्त्री पुन

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेक भेटघाटका लागि नआइदिन आग्रह गरेको छ । मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित

एचआर मिट २०२४ मा दुई अवार्डबाट एनसेल सम्मानित

काठमाडौं । नेपालको मानव संसाधन क्षेत्रमा उत्कृष्ट नीति अभ्यास र कार्यसम्पादन गरे वापत एनसेलले एचआर मिट २०२४ मा ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२४’ र ‘एक्सिलेन्स इन लर्निङ एन्ड डेभलपमेन्ट अवार्ड

१०६१ मेगावाटको माथिल्लो अरुणमा लगानी जुट्यो, विश्व बैंकसँग १ खर्बको सम्झौता हुने

काठमाडौं ।  संखुवासभा स्थित १०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानीको टुंगो लागेको छ । जुन (असार) भित्र बिश्व बैंकको नेतृत्वमा लगानी सम्बन्धी सम्झौता गर्ने तयारी भएको छ ।  नेपाल

महिला कर्मचारीलाई व्यक्तिगत र व्यवसायिक रूपमा सक्षम बनाउने वातावरण निर्माण गरिरहेका छौं: सीईओ शाह

काठमाडौं । लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय विक्रम शाहले बैंकका महिला कर्मचारीहरूको व्यवसायिक विकास तथा मानसिक एवं शारिरिक स्वास्थ्य सुनिश्चित गर्न बैंक प्रतिबद्ध रहेको बताएका छन् ।

कालिन्चोक केबलकारको नाफा ३३% ले बढ्यो, होटल बनाउने तयारी

काठमाडौं । पर्यटकको आगमन बढ्दा कालिन्चोक दर्शनले एकै वर्ष साढे ७ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ७ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।

पेट्रोलको मूल्य ४ रुपैयाँले बढ्यो, प्रतिलिटर १७५ पुग्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले भोलि बिहान (सोमबार) राती १ बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँका दरले बढाएको छ । बढेको