बाफियाको पहिलो संशोधन विधेयक प्रतिनिधि सभामा प्रस्तुत

काठमाडौं । प्रतिनिधि सभा बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८०’ प्रस्तुत भएको छ । अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८०’ समेत प्रस्तुत

रविका ‘विश्वासपात्र’ श्रममन्त्री डिपी अर्याल र सहमहामन्त्री बुर्लाकोटी पनि सहकारी ठगीमा संलग्न

काठमाडौं । सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका विश्वासपात्र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्याल र कबिन्द्र बुर्लाकोटी सहकारी ठगीमा

नेपालबाट सिधा बंगलादेश प्रसारणलाइन बनाउन प्रस्ताव, बंगलादेश लगानी गर्न तयार

काठमाडौं । नेपालबाट सिधा प्रसारणलाइन निर्माण गर्न बंगलादेशले प्रस्ताव गरेको छ । नेपालबाट भारत हुँदै बंगलादेशसम्म सिधा ‘डेडिकेटेड’ प्रसारणलाइन निर्माणको प्रस्ताव गरिएको हो । बंगलादेशका ऊर्जा, खनिज स्रोत राज्यमन्त्री नसरु

सिंगटी हाईड्रो इर्नजीको लिलामी सेयर भर्ने अवधि २ दिन बाँकी

काठमाडौं । सिंगटी हाईड्रो इर्नजीको सर्बसाधारणतर्फको लिलामी सेयरमा आवेदन दिने अवधि २ दिन मात्रै बाँकी रहेको छ । सिंगटी हाईड्रो इर्नजीको सर्वसाधारण तर्फको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन चैत

मेडिकल व्यवसायी पण्डितसहित ६ जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले मेडिकल व्यवसायी विशाल पण्डितसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको

गभर्नरमाथि छानबिनका लागि बनाइएको समितिका सदस्य थापा वर्षमानका सल्लाहकार

काठमाडौं । अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त भएका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले थापालाई अर्थ मन्त्रालयको सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र

सेयर बजारमा राताम्मे, ३ अर्ब बढीको कारोबार

काठमाडौं । सेयर बजार राताम्मे भएको छ । बजार मापन गर्ने सूचक १७.३० अंकले घटेर परिसूचक २०१८.३३ बिन्दु कायम भएको छ । कारोबार सुुरुभएदेखि नै बजार राताम्मे बनेको थियो ।

कर प्रणाली सुधार उच्चस्तरीय समितिको प्रतिवेदन: राजस्व छुट नदिन, दायरा बढाउनेभन्दा कर घटाउन सुझाव

काठमाडौं । करसम्बन्धी कानुन, करका दर, कर प्रशासन, राजस्व संरचनासहित अर्थतन्त्रका विविध विषयमा सुझाव समेटेर कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई अन्तिम प्रतिवेदन बुझाएको छ । समितिले अर्थमन्त्री वर्षमान

विदेशी मुद्रा सञ्चितिमा भएको सुधार आन्तरिक बजार सुधारका लागि उपयोग गर्नुपर्छः ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको आन्तरिक क्षेत्र सुधारका लागि बाह्य क्षेत्रको स्थायित्वलाई उपयोग गर्नुपर्ने बताएका छन् । शनिबार पोखरामा भएको गण्डकी प्रदेशको वार्षिक सभामा महासंघका

एनसेल र टेलिकमसँग प्रतिस्पर्धा गराउन नयाँ कम्पनीको तयारी, को हुन सक्छ तेस्रो सेवाप्रदायक ?

टेलिकम क्षेत्रमा पछिल्लो दुई दशकदेखि नेपाल टेलिकम र एनसेलबीच प्रतिस्पर्धा हुँदै आएको भए पनि यी दुई कम्पनीलाई थप प्रतिस्पर्धी बनाउन सरकारले ६ वटा टेलिकमलाई लाइसेन्स दिएको थियो । तर, सरकारी