बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध ५ करोड ३३

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मेयर थापाले ५ करोड ३३ लाख ५३ हजार सय ८९ रुपैयाँ बराबरको

यति ब्रुअरीले ६ महिनामा गर्‍यो १ अर्बको व्यापार, लगानी थप्दै

काठमाडौं । अर्नासहित ६ वटा ब्राण्डमा मदिरा बेच्ने यति ब्रुअरीले ६ महिनामा १ अर्ब बढीको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १ अर्ब १० करोड

उड्डयन क्षेत्रमा सेवा प्रदायक र नियामक नछुट्टिएपछि भैरहवा विमानस्थलबाट एडीबीले हात झिक्यो

नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारीले उड्डयन क्षेत्रमा सेवा प्रदायक तथा नियामक निकाय छुट्याउने पक्षमा नरहेको विषय निरन्तर दोहोर्‍याएपछि एसियाली विकास बैंकले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ऋण लगानी

एलन मस्कको जीवनबाट सिक्ने कि ?

समकालीन विश्वमा एलन मस्कको नाम नसुन्ने व्यक्ति कमै होलान् । वर्तमानमा आफ्नो कामबाट सारा विश्वलाई प्रभाव पार्न सफल व्यक्ति हुन् उनी । उनी खासगरी उद्यमी युवाको माझ त लोकप्रिय छँदैछन्,

रास्वपाकै मन्त्रीले सहकारीमा आफ्नै २३ लाख ठगी भयो भन्दा पनि गृहमन्त्रीको ध्यान गएन: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीले सहकारीले आफ्नै पैसा ठगेको सार्वजनिक रुपमा बताइरहँदा गृहमन्त्रीको ध्यान नगएको आरोप लगाएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले आफ्नै पार्टीका मन्त्रीले

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा वैशाखदेखि मोटरबोट चढ्न पाइने, कति लाग्छ शुल्क ?

काठमाडौं । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गर्ने भएको छ । वैशाख २ गतेदेखि मोटरबोट सञ्चालनमा ल्याइने कम्पनीका सञ्चालक बिबि (बिष्णु)

स्थीर राजनीति र ठोस आर्थिक नीति बिना देश बन्न सक्दैनः बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्थीर राजनीति र ठोस आर्थिक नीति बिना देश बन्न नसक्ने बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन

ठेकेदार ‘बाहुवली’ भएपछि ‘निरीह’ बन्यो सडक विभाग, दशक बित्यो तर बनेनन् ३४ रणनीति पुल

सडक विभागले गत आर्थिक वर्ष २०७६/७७ सम्म देशभरका रणनीतिक सडक पुलमध्ये ३४ वटा पुललाई रुग्ण पुलमा सूचीगत गरेको थियो । ति ३४ वटै पुलमध्ये हालसम्म एउटै पनि सम्पन्न भएको छैन

निजी क्षेत्रमैत्री ऐन, कानुन नबनेसम्म देश बन्न सक्दैनः राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले निजी क्षेत्रमैत्री ऐन, कानुन नबनेसम्म देश बन्न नसक्ने बताए । बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै

समस्याग्रस्त नेपाल सेयर मार्केट्स सञ्चालनको जिम्मेवारी अधिकारीलाई

काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सको व्यवस्थापन समूहको संयोजकमा रोशनकुमार अधिकारी छनोट भएका छन् । नेपाल राष्ट्र बैंकले पटक पटक सूचना जारी गरेर संयोजक खोजेको थियो । जसमा