ग्रिनलाइनलाई डिउटी फ्रि पसल खोल्न दिने योजना रोकियो:

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ग्रिनलाइन इन्टरनेसनललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा कर मुक्त पसल सञ्चालन गर्ने गरी निकाल्न लगाएको टेण्डर रद्द भएको छ। काठमाडौं ।

नवीकरणको २० अर्ब शुल्कले थप टेलिकम सेवाप्रदायक नडुबुन्: प्राधिकरण अध्यक्ष

काठमाडौं । टेलिकम कम्पनीको नवीकरण शुल्कबापत बुझाउनुपर्ने २० अर्ब रुपैयाँका कारण थप टेलिकम सेवाप्रदायक कम्पनी डुब्न नहुने नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले

प्रभु बैंकद्वारा कागबेनी मन्दिर श्रद्दास्थल व्यबस्थापन समितिलाई क्युआर स्ट्याण्ड वितरण

काठमाडौं । प्रभु बैंकले कागबेनीमा भक्तजनहरुको सहजीकरणका तथा सुबिधाका लागि ‘कागबेनी मन्दिर श्रद्दास्थल व्यबस्थापन समिति’लाई बिच क्यु आर स्ट्याण्ड उपलब्ध गराएको छ । यसले धार्मिकस्थल कागबेनीमा आउने भक्तजनका लागि सहज

३ महिना अघिदेखि बजेटमाथि छलफल गर्नुपर्ने अध्यादेश निष्क्रिय, अर्को विधेयक बन्दै

काठमाडौं । संसद सुरु भएको ६० दिनमा पनि पास हुन नसक्दा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश निष्क्रिय भएको छ । यससँगै बजेट प्रस्तुत हुनु ३ महिनाअघि देखि

बेको को ‘न्यू इयर इज हेयर’ योजना सार्वजनिक

काठमाडौं । युरोपको घरायसी उपकरण ब्राण्ड बेकोले नयाँ वर्ष लक्षित ‘न्यू इयर इज हेयर’ नामक योजना सार्वजनिक गरेको छ ।यो योजना अन्तर्गत बेको ब्राण्डका घरायसी उपहरणहरुको खरिदमा ४१ हजार ४००

नेपालमै पहिलो पटक मोबाइल ईभी चार्जिङ स्टेसन सञ्चालनमा

काठमाडौं । नेपालमै पहिलोपटक मोबाइल विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । युइएसएडको ऊर्जा नेपालको सहयोगमा यात्री इनर्जी र इ स्टोपले चार्जिङ स्टेसन निर्माण गरेका हुन । यो

सेयर बजारमा सामान्य सुधार, ४ अर्ब बढीको कारोबार

काठमाडौं । सेयर बजारमा सुधार देखिएको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । बजार मापन गर्ने सूचक ९.१९ अंकले बढेर परिसूचक २०३६.०१ बिन्दु कायम भएको छ । बजारसँगै

अर्बौं खर्च गरिसकेको आयोजनाको वातावरणीय प्रतिवेदन खारेज, लगानीको वातावरण बनाउन ऊर्जा उद्यमीको माग

काठमाडौं । अर्बौं रुपैयाँ लगानी गरिसकेका जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआईए) खारेज भएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुले गम्भीर आपत्ति जनाएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का

सहकारीमा ठगी: बचत फिर्ता गर्न नसक्दा दुई छोरा र छोरीसहित जेल परे बुबा

काठमाडौं । सहकारी संस्था खोल्ने, वर्षौंसम्म आफैं सञ्चालक बन्ने, सहकारीको अध्यक्ष, प्रबन्धकदेखि लेखा समितिमा समेत आफन्त राख्दा संस्थाहरुमा समस्यामा परेका छन् । अहिले अधिकांश सहकारीमा समस्या आउनुको मुख्य कारण मध्येको

२०४७ देखिको भ्रष्टाचार छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्छ: स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले २०४७ यताका उच्च पदस्थ पदमा बसेका सबै व्यक्तिमाथि छानबिन हुने गरी उच्चस्तरीय छानबिन समिति गठनको माग अघि सारेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी