माथिल्लो अरुण, दूधकोशी आयोजनाको निर्माण छिटो थाल्न सरकारले

काठमाडौं । सरकार र दुई ठूला जलविद्युत आयोजना माथिल्लो अरुण र दूधकोशीका प्रमुख वित्तिय व्यवस्थापक विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) बीच आयोजना निर्माणको काम छिटो थाल्ने सहमति भएको

यी हुन् सगरमाथा लुम्बिनी इन्स्योरेन्सका ठूला सेयरधनी, सबैभन्दा बढी स्वामित्व श्रीलंकन बिमा कम्पनीको

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्समा विभिन्न १७ व्यक्ति तथा कम्पनी ठूला सेयरधनी रहेका छन् । इन्स्योरेन्समा बैंक तथा वित्तिय सस्था, निजी कम्पनी, विभिन्न व्यक्ति ठूला सेयरधनी रहेका छन् । सबैभन्दा

टोयोटा विमन्स मोटर र्‍याली वैशाख ८ गते

काठमाडौ । टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्सले आगामी वैशाख ८ गते विमेन्स मोटर र्‍याली आयोजना गर्न लागेको बताएको छ । सो र्‍यालीको उद्देश्य अटोमोटिभ क्षेत्रका महिलामाझ सौहार्दता

गुगलको आधिकारिक प्रतिनिधि अब नेपालमा, मेडियम वाइ अलेफले हेर्ने

काठमाडौं । अलेफ ग्रुप अन्तर्गतको मेडियम वाइ अलेफ कम्पनी नेपालका लागि गुगलको आधिकारिक बिक्रेता बनेको छ । गुगलको आधिकारिक बिक्री प्रतिनिधिका रुपमा कम्पनीले स्थानीय विज्ञापन एजेन्सी र विज्ञापनदाताका लागि गुगल

संसद चलिरहँदा पनि ‘अध्यादेशबाट कानुन संशोधन गर्छौं’ किन भनिरहेको छ सरकार ?

काठमाडौं । गत चैत २४ गते वीरगञ्जका व्यवसायीहरुसँग अर्थमन्त्री वर्षमान पुनले भनेका थिए, ‘भरसक संसदबाट र सकिएन भने राजनीतिक सहमतिका आधारमा अध्यादेशबाट कानून संशोधन गर्छौं ।’ बुधबार नेपाल उद्योग वाणिज्य

सरकारले डीडीसीलाई दियो ३० करोड, किसानले भने तत्कालै पैसा नपाउने

काठमाडौं । सरकारले दुध किसानको बक्यौंता रकम उपलब्ध गराउन सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) लाई ३० करोड रुपैयाँ प्रदान गरेको छ । अर्थ मन्त्रालयले वार्षिक ५ प्रतिशत ब्याजदरमा डीडीसीलाई

चार वाणिज्य बैंकसहित यी हुन् सानिमा जिआईसी इन्स्योरेन्सका ठूला २० सेयरधनी

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको ठूला सेयरधनीमा २० व्यक्ति तथा कम्पनी रहेका छन् । इन्स्योरेन्समा चार वटा वाणिज्य बैंक, विभिन्न बैंक तथा वित्तिय संस्था र व्यक्तिको धेरै सेयर स्वामित्व रहेको

बढ्दो व्यापारसँगै थपिँदै हेलिकप्टर: १२ कम्पनीसँग ४० वटा हेलिकप्टर, श्री एयरसँग सबैभन्दा धेरै

काठमाडौं । पर्यटकीय याम सुरु भएसँगै हेलिकप्टरको व्यापार बढेको छ । पर्यटकीय गतिविधि बढेसँगै हेलिकप्टरको माग पनि बढेको छ । विशेष गरी हिमाली क्षेत्रमा जाने पर्यटकका कारण हेलिकप्टरको माग बढ्दो

सिन्धुलीमा प्रेसर कुकर बम विस्फोट, एनसेलको टावरमा क्षति

काठमाडौं । सिन्धुलीमा बम विस्फोट भएको छ । कमलामाई नगरपालिकास्थित एनसेलको टावरमा बम विस्फोट भएको हो। प्रहरीका अनुसार गएराति साढे १ बजे प्रेसर कुकर बम विस्फोट भएको हो । विस्फोटले

आज तीन जलविद्युत कम्पनीको साधारण सभा, २ वटाले बनाए हातखाली

काठमाडौं । आज तीन जलविद्युत कम्पनीले वार्षिक साधारण सभा बोलाएका छन् । आज मैलुङ्ग खोला जलविद्युत कम्पनी, हिमाल दोलखा हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले सभा बोलाएका छन् । मैलुङ्ग