विनोद चौधरीको पुस्तक अमेरिकाको ‘इन्भेस्ट क्लब इभेन्ट’मा प्रमुखताका

काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका सदस्य एवं डलर अर्बपतिसमेत रहेका उद्योगी विनोद चौधरीको पुस्तक ‘मेकिङ इट बिग एमबीआई’ बिलिनियर्स डटकममा प्रमुखताका साथ प्रदर्शनमा राखिएको छ । अमेरिकाको न्युयोर्कमा ७

अमेरिकामा १४ देशबाट २ अर्ब ६० करोड डलर अवैध लगानी

विभिन्न १४ देशबाट संकलन गरिएको अवैध रकम अमेरिकाका होटल, सपिङ मल, सुपरमार्केट, म्युजिक स्टुडियो लगायतका क्षेत्रमा २ अर्ब ६० करोड डलर अर्थात् ३ खर्ब ४३ अर्ब नेपाली रुपैयाँ लगानी एजेन्सी

नेपालीले व्यवस्थापन सम्हालेपछि आक्रामक बन्यो सोल्टी होटल, यसरी फैलाउँदैछ साम्राज्य

धमाधम विदेशी चेनका होटल भित्रिइरहेको समयमा नेपालकै सोल्टी होटलले भने विदेशमा व्यवस्थापन सम्हाल्न सक्ने सम्मको क्षमता बनाएको छ । ५ दशकभन्दा लामो समयदेखि सेवा दिइरहेको सोल्टी होटल ब्राण्डमात्रै नभएर अब

नेपाल आउँदै चेरीको सब–ब्रान्ड ‘काई एक्स-३प्रो’

काठमाडौं । एल आरआर ग्रुपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–३ प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ । नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल

कोकाकोला बेच्ने बोटलर्स नेपालले ६ महिनामा गर्‍यो साढे ४ अर्बको व्यापार

काठमाडौं । कोकाकोला, स्प्राइट, फ्यान्टा र किनले ब्राण्डको पेय पदार्थको व्यापार गर्दै आएको बोटलर्स नेपालले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा साढे ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले

ईभीको डरले २० प्रतिशतले नाफा घट्ने अनुमान गरेको टोयोटाको व्यापारमा कसरी आयो उछाल ?

एजेन्सी । चालु आर्थिक वर्षमा २० प्रतिशतले नाफा घट्ने अनुमान गरेको टोयोटा मोटर्सको व्यापारमा उछाल आएको छ । कम्पनीले बुधबार मात्रै पत्रकार सम्मेलन गर्दै २० प्रतिशतले व्यापार घट्ने अनुमान गरे

विद्युत नियमन आयोगको अध्यक्षसहित ३ सदस्य पदमा आवेदन खुल्यो

काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युत नियमन आयोगको रिक्त अध्यक्ष र तीन सदस्य पदका लागि दरखास्त आह्‍वान गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना निकालेर योग्यता पुग्ने नेपाली नागरिकलाई १५

ग्लोबल आइएमई बैंकका १६९ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, २० हजार बढीको सहभागिता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु

न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालमा प्रभु बैंकका ग्राहकलाई छुट

काठमाडौं । न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि र प्रभु बैंकबीच विशेष छुट सम्झौता सम्पन्न भएको छ । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–८,मोरङ्ग स्थित न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल

चीनमा टेस्लाको रोबोटिक्स सार्वजनिक गर्ने मस्कको प्रस्ताव

एजेन्सी । एलन मस्कले चीनमा टेस्लाको एड्भान्स ड्राइभर सहायता प्याकेजलाई रोबोटिक्समा जोडेर परीक्षण गर्ने प्रस्ताव गरेका छन् । आफ्नो चीन भ्रमणको क्रममा मस्कले यस्तो प्रस्ताव गरेको कुरा विभिन्न स्रोतको हवाला