कम्पनीमार्फत घरजग्गा कारोबार गर्नुपर्छः अध्यक्ष लोहनी
काठमाडौं । नेपाल घर जग्गा तथा आवासीय विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गा व्यवसायीहरुले व्यक्तिगत कारोबार भन्दा पनि कम्पनीमार्फत गर्न आवश्यक रहेको बताएका छन् । कास्की घरजग्गा तथा आवासीय विकास