कुमारी बैंकका ग्राहकले कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पतालमा

काठमाडौं । कुमारी बैंक र बसुन्धरा स्थित कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच सम्झौता भएको छ ।बैंकका ग्राहकले कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पतालबाट प्रदान गरिने सेवाहरुमा विशेष

चितवनको देवनगर सबस्टेसन सञ्चालनमा, भरतपुरको दक्षिण-पश्चिम क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने

काठमाडौं । चितवनको भरतपुर-६ देवनगरमा ३३/११ केभी सबस्टेसन सञ्चालनमा आएको छ । २४ एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडित विद्युत् वितरणतर्फको देवनगर सबस्टेसन निर्माण सम्पन्न गरी बिहीबार चार्ज गरिएको हो ।

म्याजिक ब्राण्डको चप्पल तथा जुत्ता उत्पादन गर्ने जय श्री कम्पनीले एकै वर्ष गर्‍यो ७७ करोडको व्यापार

काठमाडौं । म्याजिक ब्राण्डको चप्पल तथा जुत्ता उत्पादन गर्ने जय श्री पीयु टेक कम्पनीले एकै वर्ष ७७ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ७७

गत साउनदेखि चैत मसान्तसम्म २२४ वटा निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा मात्रै २२४ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सरकारले विकास निर्माणको ठेक्का लिएर खरिद सम्झौता बमोजिम समयमा निर्माण कार्य सम्पन्न नगरेका तथा अन्य

११ किलो सुन प्रकरणमा मुछिएका मिलनसहित दुई जना ९८ लाखसहित पक्राउ, सम्पत्ति शुद्धीकरणमा मुद्दा

काठमाडौं । काठमाडौंको दरबारमार्गबाट करिब एक करोड नगदसहित दुई जना हुन्डी कारोबारी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हुन्डी कार‍ोबारी २ जनालाई सार्वजनिक गरेको छ । ९८

तेस्रो त्रैमासमा युनिलिभरको उत्साहजनक पर्फमेन्स, नाफा ३०.४६% ले बढ्यो

काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४८ करोड ६१ लाख रुपैैयाँ खुद मुनाफा गरेको छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्षको माघ–चैत अवधिमा गत

पारदर्शी ‘नथिङ फोन टू’ नेपालमा: यस्तो छ फिचर, कति पर्छ मूल्य ?

काठमाडौं । बेलायती ब्रान्ड नथिङ मोबाइल नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोबाइलले सार्वजनिक गरेको हो । कम्पनीले दुई भेरियन्टमा ‘नथिङ फोन टू’ नेपालमा सार्वजनिक गरेको

सोल्टी होटलको नाफा ४१ करोड, नौ महिनामा होटलले कमायो १ अर्ब ६८ करोड

काठमााडौं । सोल्टीमोडमा रहेको पाँचतारे होटल सोल्टीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (पहिलो नौ महिना)मा १ अर्ब ६८ करोड रुपैयाँ कमाएको छ । यो होटलले यस्तो आम्दानीबाट ४१ करोड २३

सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला

संसदको बजेट अधिवेशन आजबाट: नीति तथा कार्यक्रम जेठ १ र बजेट १५ गते

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख