सुरक्षण मुद्रण केन्द्रमा विकल पौडेलसहित ६ जनाविरुद्ध ४०

काठमाडौं । तत्कालिन सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जना विरुद्ध ४० करोड रुपैयाँको भ्रष्टाचार मुद्धा दायर भएको छ । पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन निर्देशक सफल

सेयर बजारमा सामान्य सुधार, ३ अर्ब बढीको कारोबार

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ८.२६ अंकले बढेर परिसूचक १९७४.५० बिन्दु कायम भएको छ । ३११ सूचीकृत कम्पनीको ७८ लाख ५७ हजार

सुशासन मुख्य एजेण्डा बनाउँदै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी

काठमाडौं । सरकारले सुशासनलाई मुख्य एजेण्डा बनाउँदै आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरु यस वर्षको नीति तथा कार्यक्रममा सुशासनका नाराहरु धेरै

अब वालेटमार्फत कमिशन र बोनस रकम भुक्तानी गर्न नपाइने

काठमाडौं । सरकारले वस्तुको प्रत्यक्ष बिक्रीअन्तर्गत वालेटमार्फत अवैधरुपमा हुँदै आएको वस्तुको खरिद बिक्री, कमिशन र बोनस सुविधाको भुक्तानी नगर्न चेतावनी दिएको छ । वालेटमार्फत यस्तो प्रकारको भुक्तानी गरेको पाइएमा वाणिज्य,

सरकारीकरणको बाटोमा निजी बैंक, कुन बैंकमा कुन सरकारी निकायको सेयर कति ?

काठमाडौं । निजी स्वामित्वका बैंक विस्तारै बिस्तारै सरकारीकरण हुने बाटोमा लागेका छन् । भारतमा सरकारी बैंकको निजीकरण गर्नुपर्ने बहश चलिरहँदा नेपालमा भने निजी क्षेत्रले चलाएका बैंकहरुमा विस्तारै सरकारी संस्थाहरुको दबदबा

एनआईसी एशिया बैंकले १८८ स्थानमा रहेको घर जग्गा बिक्री गर्ने

काठमाडौं । एनआईसी एशिया बैंकले देशका विभिन्न जिल्लाको १८८ स्थानमा रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आइतबार सूचना जारी गर्दै १८८ स्थानमा रहेको गैर बैंकिङ सम्पत्ति

विदेशी मुद्राको सञ्चिति १४ अर्ब ३६ करोड डलर, १२.५ महिनाको आयात धान्न पुग्ने

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा विदेशी मुद्राको सञ्चिति २२.७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको असार मसान्तमा ११ खर्ब ७१ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति चैत

९ महिनामा ११ खर्ब रेमिट्यान्स आप्रवाह, चैतमा मात्रै सवा १ खर्ब भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा करिब ११ खर्ब रेमिट्यान्स आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको चैत मसान्तसम्ममा गत आवको तुलनामा १९.८

कल्याण उपकार सेभिङ एण्ड क्रेडिट को अपरेटिभबाट ५८ करोड ७९ लाख ठगी, अध्यक्ष पक्राउ, १३ जना फरार

काठमाडौं । ललितपुरमा रहेको कल्याण उपकार सेभिङ एण्ड क्रेडिट को-अपरेटिभले २९९ जनाको ५८ करोड ७९ लाख ४९ हजार १६८ रुपैयाँ रकम ठगी गरेको पाइएको छ । बचतकर्ताको रकम ठगीमा १४

महँगी ४.६१ प्रतिशतले बढ्यो, काठमाडौंमा सबैभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चैत महिनामा गत वर्ष भन्दा ४.६१ प्रतिशतले महँगी बढेको छ । गत वर्ष चैत महिनामा अघिल्लो वर्ष भन्दा ७.७६ प्रतिशतले महँगी