कपडामा सुन लेपन गरेर ल्याउने दुई जना विमानस्थलबाट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन रहेका

सेफ सन्तोषले झम्सीखेलमा खोले मिथिला थाली, यस्तो छ खाना सेट, कति पर्छ मूल्य ?

काठमाडौं । बेलायतबाट काठमाडौं ओर्लिएका राजुसिंह काम विशेषले जन्मघर जनकपुर जान पाएनन् । लामो समय लण्डनको बसाइपछि घर गएर खानाको परिकार खाँदै पारिवारिक भेटघाट गर्ने सिंहको चाहना थियो । सोचेजस्तो

आयोजना ठप्प हुने भएपछि सरकारलाई इप्पानको पत्रः विस्फोटक पदार्थका लागि कुटनीतिक पहल गरिदिनुपर्‍यो

काठमाडौं । भारतले विस्फोटक पदार्थ रोक्दा ४७ जलविद्युत् आयोजनाको काम प्रभावित भएपछि  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले सरकारलाई पत्र लेखेको छ । गत साता मुख्य सचिव बैकुण्ठ अर्याल,ऊर्जा जलस्रोत

कसैको स्वार्थ हेर्दिन, मुलुकको स्वार्थ हेर्छुः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मनोमानी रुपमा करका दर हेरफेर नहुने बताएका छन् । राजधानीमा आइतबार आयोजित पूर्वबजेट छलफलमा मन्त्री पुनले आर्थिक शिथिलता अन्त्य गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्था

रविसँग रिसाउँदै प्रचण्डले भने- जिबी राईलाई अघिल्लो सरकारले भगायो भनेर कुतर्क गर्न मिल्छ ?

चितवन । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग प्रधानमन्त्री प्रचण्ड रिसाएका छन् । रवि लामिछानेले चितवन पुगेर प्रधानमन्त्री प्रचण्ड र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि लगाएको आरोपको खण्डन गर्दै उनले यस्तो बेतुकको

गिरीबन्धु टि-इस्टेटको ३४४ बिघा जग्गा प्रकरण: ओली सरकारको निर्णय सर्वोच्चले उल्ट्यायो

काठमाडौं । तत्कालीन केपी ओली सरकारको विवादीत निर्णयविरुद्ध गिरीबन्धु टि-इस्टेटको मुद्दामा सर्वोच्च अदालतले उधारो शर्तयुक्त निर्णय भन्दै हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भएमा उक्त जग्गा सरकारले फिर्ता लिनुपर्ने फैसला

काठमाडौं उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छः मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौँ उपत्यकामा सञ्चालित उद्योगलाई अन्यत्र सार्नुपर्ने धारणा व्यक्त गरेका छन् । ग्रील तथा स्टील व्यवसायी महासङ्घ नेपालका विभिन्न मागसहितको आज मन्त्रालयमा ज्ञापनपत्र

अर्थतन्त्र शिथिल भए पनि संकटमा छैन : गभर्नर अधिकारी

‘सहकारी लगायतका कारणले अर्थतन्त्र शिथिल‘ काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्र शिथिल रहे पनि संकटमा नरहेको बताएका छन् । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ९ महिनाको

मास्टर सेफ शाहद्वारा ललितपुरमा नयाँ रेस्टुरेन्ट ‘मिथिला थाली’ सन्चालनमा

काठमाडौ । मिथिला परिकार र संस्कृतिलाई प्रवर्द्धन गर्न मास्टर सेफ सन्तोष शाहले ललितपुरको झम्सिखेलमा नयाँ रेस्टुरेन्ट ‘मिथिला थाली’ सञ्चालनमा ल्याएका छन् ।  करिब पचास लाख रुपैयाँको लगानीमा आफ्ना दाई दिलिप

सुरक्षण मुद्रण केन्द्रमा विकल पौडेलसहित ६ जनाविरुद्ध ४० करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । तत्कालिन सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जना विरुद्ध ४० करोड रुपैयाँको भ्रष्टाचार मुद्धा दायर भएको छ । पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन निर्देशक सफल