
काठमाडौं । नेपाल बैंक लिमिटेडको सप्तरी शाखाका सुरक्षागार्ड हत्या आरोपमा एकजना पक्राउ परेका छन् । हत्या आरोपमा चन्द्र सुवेदीलाई प्रहरीले मकवानपुरबाट पक्राउ परेका छन् ।
उनलाई मधेश प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले शनिबार राति पक्राउ गरेको हो ।
सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको बिहीबार बिहान सवा तीनबजे हत्या भएको थियो ।
फुँयालको हत्यापछि बैंकमा लुटपाट प्रयास भए पनि लुटारेहरुको समूह असफल भएपछि फर्किएको फर्किएको सीसीटीभी फुटेजमा देखिएको थियो ।
प्रतिक्रिया