सहकारी पीडितहरुले थाले आन्दोलन, माइतीघरमा प्रदर्शन

काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले आन्दोलन गरेको छ । सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएसम्म आजदेखि माइतीघर मण्डलाबाट शान्तिपूर्ण अनिश्चितकालीन धर्ना तथा रिले अनशन प्रदर्शन सुरु गरेका छन् ।

कार्यदलको बैठकले निकालेन निष्कर्ष, कांग्रेस लचक भएकोले अब कुरा मिल्ने एमालेको दाबी

काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ । शुक्रबार बिहान सिंहदरबारमा बसेको कार्यादलको बैठक बिना निष्कर्ष सकिएको हो ।

बजेटले होटलहरुमा लगाएको लक्जरी कर खारेज गर्नुपर्छः अध्यक्ष साह

काठमाडौं । होटल संघ नेपालका अध्यक्ष विनायक साहले बजेटमार्फत होटलहरुमा लगाएको लक्जरी कर खारेज गर्नुपर्ने बताएका छन् । संघका अध्यक्ष साहले चालु आर्थिक वर्षको बजेटमा होटलहरुमा लक्जरी कर लागू गरेको

एलन मस्कले भने- ‘एआईले हामी सबैको काम खोसिदिनेछ’

“एउटा प्रश्नले अवश्य पनि अर्थ राख्छ- यदि कम्प्युटर र रोबोटले हरेक काम तपाइँले भन्दा राम्रोसँग गर्न थाल्यो भने तपाइँको जीवनको के अर्थ ?” एजेन्सी । स्पेस एक्सका संस्थापक एवं प्रसिद्ध

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । जेठ ९ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले १००ः१५ अनुपातमा अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो ।

सांग्रिला साइकल र्‍याली गरिँदै, दर्ता खुलाइयो

काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा यही जेठ १९ गते शनिबारका दिन सांग्रिला डेभलपमेन्ट बैंकले साइकल र्‍याली गराउने भएको छ । “इन्धन बचाऔं, वातावरण जोगाऔं,” मूल नाराका साथ बैंकले डेभलपमेन्ट

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ६ जना संस्थापकको १ लाख ६८ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा भएको सेयर बिक्री गर्न लागेका छन् । बैंकले संस्थापकको नाममा रहेको १ लाख ६८ हजार १९१ कित्ता संस्थापक सेयर

रविको नाम छानबिनमा किटान गर्ने कि नगर्नेमा कार्यदल रुमलियो, आज संसद् बैठकअघि सहमति होला ?

काठमाडौं । सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको आज पनि बस्दै छ। बिहीबबार बसेको बैठक निष्कर्षविहीन बनेपछि बैठक आज पनि बस्न लागेको छ। कानुन, न्याय

कैलाश सिरोहियाले प्रमाण नष्ट गर्ने देखेरै सरकारले पक्राउ गर्नु परेको होः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको विषयमा छानबिन गर्न सरकारले पक्राउ गरेको बताएका छन् । ‘सिरोहिया पक्राउ पर्दा कसरी प्रेस स्वतन्त्रतामाथिको

थाई एयरवेजले पुनः शुरु गर्यो नेपालमा उडान

काठमाडौं । थाइल्याण्डको ध्वजावाहक वायुसेवा कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुःन सुरु गरेको छ । थाई एयरवेजले यसअघि १९६८ मा बैंककदेखि कलकत्ताहुँदै काठमाडौंसम्मको उडानमार्फत नेपालमा आफ्नो सेवा सुरु गरेको