मार्जिन कर्जाको सीमाविरुद्ध दायर रिटमा सर्वोच्चको कारण देखाऊ

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितोमा जाने कर्जा (मार्जिन कर्जा) मा गरेक कडाइविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । अधिवक्ता रपिश पोखरेलले

चिनियाँ ईभीमा भन्सार दर बढाउने अमेरिकी निर्णयको विरोधमा एलन मस्क

एजेन्सी । टेस्लाका मालिक एलन मस्कले अमेरिकामा चिनियाँ इलेक्ट्रोनिक गाडीहरुमाथि भन्सार शुल्क बढाउने फैसलाको विरोध गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनबाट निर्यात हुने इलेक्ट्रिक गाडीहरुमा भन्सार शुल्क बढाउने

आधाले घटाए पनि सुध्रिएन बैंकहरुको निष्क्रिय कर्जाको दर

काठमाडौं । वाणिज्य बैंकहरुको निष्क्रिय कर्जाको दर झन् बढको छ । प्रतिफल दिन नसक्ने कर्जाको अनुपात बढेर कुल कर्जाको तुलनामा करिब ४ प्रतिशत पुगेको हो । नेपाल राष्ट्र बैंकका अनुसार

४० लाखभन्दा बढी कमाउने व्यक्तिलाई ३९ प्रतिशतसम्म कर लगाउने तयारी

काठमाडौं । जागिर खानेहरुसँग ३९ प्रतिशतसम्म आयकर लिने गरेको सरकारले आगामी आर्थिक वर्षदेखि विभिन्न लगानी गर्दै वार्षिक ४० लाख रुपैयाँभन्दा बढी कमाउने प्राकृतिक व्यक्तिसँगसमेत ३९ प्रतिशत कर लिने तयारी गरेको

माइडिया ब्रान्डका नयाँ वाटर डिस्पेन्सर नेपालमा

काठमाडौं । वर्ल्ड नम्बर एक अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले तीन नयाँ मोडलका वाटर डिस्पेन्सरहरू बजारमा ल्याउने भएको छ । यी नयाँ वाटर डिस्पेन्सरहरूले उच्च प्रविधि र उन्नत

भारतबाट आउने अप्टिकल फाइबरमा चुहावट, इन्टरनेट चलेन

काठमाडौं । शुक्रबार बिहानदेखि इन्टरनेट सेवा प्रभावित भएको छ । वर्ल्डलिंक, भायनेट लगायत इन्टरनेट सेवा प्रदायकले प्रदान गर्ने सेवामा समस्या देखिएको हो । भारतबाट नेपाल भित्रने देशकै ठूलो इन्टरनेट नाका

सेयर किनबेचको अध्ययन प्रतिवेदन लुकाएर एनसेलसँग सरकारको बार्गेनिङ, लेखा समितिको निर्णय लत्याइयो

नेपालको टेलिकम क्षेत्रमा डियोपोली (दुई वटाको मिलेमतो) जनताका लागि महंगो बनेको छ भने सरकारी निकायको निजी कम्पनीसँगको मिलेमतो राष्ट्रका लागि घातक बनिरहेको छ । राज्यसंयन्त्रले गर्ने सानो कमजोरीले राजस्वमा जत्रो

सहकारी पीडितहरुले थाले आन्दोलन, माइतीघरमा प्रदर्शन

काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले आन्दोलन गरेको छ । सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएसम्म आजदेखि माइतीघर मण्डलाबाट शान्तिपूर्ण अनिश्चितकालीन धर्ना तथा रिले अनशन प्रदर्शन सुरु गरेका छन् ।

कार्यदलको बैठकले निकालेन निष्कर्ष, कांग्रेस लचक भएकोले अब कुरा मिल्ने एमालेको दाबी

काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ । शुक्रबार बिहान सिंहदरबारमा बसेको कार्यादलको बैठक बिना निष्कर्ष सकिएको हो ।

बजेटले होटलहरुमा लगाएको लक्जरी कर खारेज गर्नुपर्छः अध्यक्ष साह

काठमाडौं । होटल संघ नेपालका अध्यक्ष विनायक साहले बजेटमार्फत होटलहरुमा लगाएको लक्जरी कर खारेज गर्नुपर्ने बताएका छन् । संघका अध्यक्ष साहले चालु आर्थिक वर्षको बजेटमा होटलहरुमा लक्जरी कर लागू गरेको