ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा

काठमाडौं । ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह गर्ने हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको

भद्रपुर नगरपालिकाले उठायो लक्ष्यभन्दा बढी राजस्व

भद्रपुर (झापा) । भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चार करोड ८६ लाख ६६ हजार सात सय ७४ राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले गत आवको सोही अवधिको तुलनामा

बचतकर्ताको साढे १६ करोड ठग्ने राप्रपा सांसद बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा राप्रपाका सांसदसहित ३५ जनालाई मुद्दा चलाउनुपर्ने भन्दै प्रहरीले प्रतिवेदन पेश गरेको

सहकारीसम्बन्धी कार्यदलको बैठक, जुट्ला सहमति ?

काठमाडौं । सहकारीको रकम अपचलन मुद्दामा संसदीय छानबिन समितिको कार्यदेश बनाउन गठित कार्यदलको बैठक शनिबार पनि बस्दैछ। शुक्रबार बिहान बसेको बैठक सहमतिमा पुग्न नसकेपछि शनिबार फेरि बैठक बस्न लागेको हो।

प्रति अण्डाको लागत मूल्य १६.५६ रुपैयाँ निर्धारण

चितवन । पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वैज्ञानिक लागत मूल्य खोज्ने काम सुरु भएको छ । न्यून मूल्यमा अण्डा बिक्री गर्नु

परिवारको संरक्षणमा रहेका वृद्ध र एकल महिलाको भत्ता कटौती गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले आफ्नै आम्दानी भएका तथा पारिवारिक संरक्षणमा रहेका ज्येष्ठ नागरिक र एकल महिलाको सामाजिक सुरक्षा भत्ता कटौती गर्ने तयारी गरेको छ । यस्ता व्यक्तिलाई सरकारले भत्ता दिनु सामाजिक

अस्वस्थ्य भएपछि सिरोहिया अस्पताल भर्ना

जनकपुर । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । उनी चार दिनदेखि जनकपुरस्थित प्रहरी हिरासतमा छन् । सिरोहिया दुई दिनदेखि अस्वस्थ थिए । शुक्रबार उच्च

सिरोहियालाई थप ३ दिन हिरासत

काठमाडाैं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलाशले सिरोहियामाथी लागेको आरोपको

बजेट १७ खर्बमाथि जानु हुँदैनः पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सुरुकै दिनमा बजेटको अस्तित्वमाथि प्रश्नचिह्न उठ्नेगरी ल्याउन नहुने बताएका छन् । शुक्रबार नेपाल बुद्धिजीवी परिषद्ले आर्थिक वर्ष

प्रभु बैंकका ग्राहकलाई भास्कर आई केयर सेन्टरमा छुट

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुका लागि बिराटनगरस्थित भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रालिले अन्तरंग तथा बहिरंग सेवामा विशेष छुट दिने भएको छ । प्रभु बैंक र