२६ सार्वजनिक संस्थान नाफामा, तीनको कारोबार शून्य

काठमाडौं । सरकारी स्वामित्वमा ४४ सार्वजनिक संस्थानमध्ये २६ संस्थान नाफामा सञ्चालन भइरहेको पाइएको छ । आइतबार संसदमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को सार्वजनिक संस्थानहरुको वार्षिक प्रतिवेदनअनुसार

सीमा नाकाको हेल्थ डेस्कका कर्मचारी ६ महिनादेखि तलबबिहीन

कञ्चनपुर । नेपाल-भारत सीमा नाकामा खटिएका २७ जना कर्मचारीले विगत ६ महिनादेखि तलब पाएका छैनन् । सुदूरपश्चिम प्रदेशका पाँच वटा सीमा नाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा कार्यरत कर्मचारीलाई स्वास्थ्य तथा जनसङ्ख्या

सेयर बजार राताम्मे, कारोबार रकम घट्यो

काठमाडौं । सेयर बजार राताम्मे भएको छ । बजार मापन गर्ने सूचक २२.१४ अंकले घटेर परिसूचक २१०९.३४ बिन्दु कायम भएको छ । कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म पनि

प्रभु बैंकका कर्मचारी र ग्राहकलाई मनाङको फार्म हाउस होटलमा छुट

पोखरा । हिमाल पारिको जिल्ला मनाङमा अवस्थित फार्म हाउस होटलले प्रभु बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरुलाई सेवामा विशेष छुट दिने भएको छ । फार्म हाउस होटल र प्रभु बैंकबीच शुक्रबार

साँगा-धुलिखेल सडक विस्तार तीब्र

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्म तीव्र रुपमा सडक विस्तारको काम भइरहेको बताइएको छ । तीन वर्षमा सम्पन्न गर्ने गरी सूर्यविनायक-साँगा र साँगा-धुलिखेल सडक विस्तार गर्न छुट्टाछुट्टै दुईवटा ठेक्का

क्वाटरमै बजेट बनाएका भौतिक मन्त्रीले शनिबार राति ‘इन्ट्री’ गरे ३० अर्बका खुद्रे आयोजना

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले अर्थमन्त्रालयले लक गरेको अन्तर मन्त्रालय बजेट सूचना प्रणाली (एलएमबीआईएस) खोल्न लगाएर ३० अर्ब रुपैयाँका खुद्रे योजना इन्ट्री गर्न लगाएका छन् ।

बजेट पढ्ने बेलासम्म दलहरुबीच सहमति जुट्ने विश्वास लिएको छु: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट सार्वजनिक गर्ने समयसम्म पुग्दा दलहरुबीच समझदारी जुट्ने विश्वास व्यक्त गरेका छन् । आफूले संसद्‍को गतिरोध अन्त्यको प्रयास गरिरहेको उनको भनाइ छ । प्रतिनिधि

कांग्रेसको बिरोधकाबीच २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम पारित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको बिरोधका बीच प्रतिनिधि सभाबाट आव २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । आइतवारको प्रतिनिधि सभा बैठकले बहुमतले आव

मंगलबार १ बजे बजेट भाषण, कांग्रेसले के गर्ला ?

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेट मंगलबार सार्वजनिक गर्दै छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट आउने छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतबारको बैठकमा बजेट

कांग्रेसको बिरोधका बीच अर्थमन्त्रीले संसदमा पेश गरे आर्थिक सर्वेक्षण

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले संसदमा आर्थिक सर्वोक्षण पेश गरेका छन् । सहकारी प्रकरणमा छानबिन समिति बन्नु पर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बिरोध गरिरहँदा अर्थमन्त्री पुनले संसदमा आर्थिक