सिद्धार्थ बैंकका सीइओ गौतमले दिए राजीनामा, कँडेल कामू

काठमाडौं । सिद्धार्थ बैंकका सीइओ शम्भुनाथ गौतमले राजीनामा दिएका छन् । गौतमको कार्यकाल साउन २५ गतेदेखि पूरा हुने भएपछिगौतमले राजीनामा दिएका हुन् ।  बैंकको सञ्चालक समितिको बैठकले गौतमको राजीनामा स्वीकृत गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेललाई कामू सीइओको जिम्मेवारी दिएको छ । 

१७ वर्षअघि लिलाम भएको धितो फिर्ता गर्न सर्वोच्चको फैसला !

काठमाडौं । सर्वोच्च अदालतले १७ वर्षअघि लिलामी भइसकेको धितो फिर्ता गर्न सनराइज बैंकलाई आदेश दिएको छ । सर्वोच्चले सनराइज बैंकले मर्जर गरेको तत्कालीन नेशनल फाइनान्स कम्पनीले लिलाम गरेको धितोको जग्गा

नेप्सेका सीइओ साउदको अनैतिक धन्धा: लिलामीको सेयर भरेको भेटियो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीइओ चन्द्रसिंह साउदले बिक्री नभएको हकप्रद सेयरको लिलामीमा सहभागी भएको भेटिएको छ । क्लिकमाण्डूलाई प्राप्त कागजअनुसार नेप्सेका सीइओ साउदले सिभिल लघुवित्तको बिक्री नभएको हकप्रदको

यी हुन् नेपालमा उपलब्ध ३० लाखभन्दा सस्ता कार

काठमाडौं । चिटिक्क परेको घर र एउटा कार चढ्ने धेरैको सपना हुन्छ । छिमेकी मुलुक भारतको तुलनामा नेपालमा बिक्री हुने कारको मूल्य ३ गुणासम्म महँगो पर्ने भएकाले धेरै नेपालीको सपना

जागिर जोगाउन सेबोन अध्यक्ष ढुंगाना तीब्र ‘राजनीतिक लविइङ’मा

काठमाडौं । नेपाली समाजमा एउटा उखान लोकप्रिय छ । त्यो हो- ‘कसलाई के को धन्दा, घरज्वाईंलाई खानकै धन्दा’ । यस्तै भएको छ नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगानालाई

बीएस-६ सुजुकी एक्सेस १२५ स्कुटर नेपाली बजारमा

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भीजी अटोमोबाइल्स प्रालिले बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर नेपाली बजारमा भित्र्याएको छ । निषेधाज्ञाकै समयमा नेपाल प्रवेश

एनएमबि बैंकले ल्यायो नयाँ बचत योजना

काठमाडौं । एनएमबि बैंकले सबै उमेरको लगानीकर्ताहरुलाई लक्षित गरीे शुन्य मौज्दातमै बिषेश सुविधायूक्त एनएमबि इन्भेष्टर सेभिङस् अघि सारेको छ ।यस बचत योजना अन्तर्गत बैंकले खातामा उच्चतम ब्याजको साथै ५ वर्षका

हवाई कार्गोमा भीसीटीएसः कर छलीको आशंकामा ४ महिनादेखि अनुसन्धान

काठमाडौं । हवाई कार्गोमार्फत् हुने सामान ओसार-पसारमा कर छली भएको आशंकामा राजस्व अनुसन्धान विभागले करिब ४ महिनादेखि एउटा अनुसन्धान गरिरहेको छ । विभागले यो अनुसन्धान टुंग्याउँदा आन्तरिक हवाई कार्गोमार्फत् हुने

अर्थसचिवमा मधु मरासिनी, कुन सचिवको सरुवा कहाँ ?

काठमाडौं । सरकारले अर्थ सचिवको जिम्मेवारी मधु कुमार मरासिनीलाई दिएको छ । यसअघि मरासिनी महालेखा नियन्त्रक कार्यालयमा थिए । अर्थ सचिव शिशिर कुमार ढुंगाना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव

सेबोन अध्यक्ष ढुंगनालाई कारवाही गर्न कर्मचारी यूनियनको माग

काठमाडौं । धितोपत्र बोर्डको कर्मचारी यूनियनले बोर्ड अध्यक्ष ढुंगानमा गम्भिर विचलन देखिएको भन्दै उनलाई कारवाही गर्न माग गरेको छ । बोर्डको कर्मचारी यूनियनले विज्ञप्ती जारी गर्दै ढुंगानाले सर्वोत्तम सिमेन्टको सेयरमा