परिसंघको अध्ययनले ६९.७ % उद्योगले डिजेल प्रयोग गरेर

काठमाडौं । नेपाल उद्योग परिसंघले गरेको अध्ययनले ६९.७ प्रतिशत उद्योग डिजेलबाट चल्ने गरेको देखाएको छ । माग अनुसारको विजुली नपाइएपछि उद्योगले डिजेलबाट जेनेरेटेर चलाएर चलाउनु परेको देखिएको हो । यसले

नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण

काठमाडौ । नागरिक लगानी कोषको नवनिर्मित भवन नेपाल सरकार, शहरी विकास तथा भवन निर्माण विभागले हस्तान्तरण गरेको छ । शुक्रबार उक्त नवनिर्मित भवन हस्तान्तरण गरिएको हो । कोषको २९औं वार्षिकोत्सवको

प्रभु क्यापिटल बन्यो १ अर्बको पहिलो मर्चेन्ट बैंकिङ्ग कम्पनी

काठमाडौं । प्रभु क्यापिटलले १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । असोज १६ गते छायाँ सेन्टर ठमेलमा अवस्थित होटल एलोफ्टमा सम्पन्न साधारण सभाले क्यापिटलले प्रस्ताव गरेको १७.६१ प्रतिशत नगद

सनराइज क्यापिटलले ४० प्रतिशत नगद लाभांश दिने

काठमाडौं । सनराइज क्यापिटलले सेयरधनीलाई ५० प्रतिशत नगद लाभांश दिने घोषण गरेको छ । यसका लागि कम्पनीले वार्षिक साधारण सभा समेत बोलाएको छ । कम्पनीले कात्तिक १२ गतेका लागि साधारणसभा

रेवतबहादुर कार्कीद्वारा लिखित ‘नेपालको अर्थतन्त्रका आयामहरु’ नामक पुस्तकको विमोचन

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा.रामशरण महतले शनिबार आयोजित एक कार्यक्रमका बीच डा.रेवतबहादुर कार्कीद्वारा लिखित नेपालको अर्थतन्त्रका आयामहरु नामक पुस्तकको विमोचन गरेका छन् । सो पुस्तकलाई हाइडेल प्रेसले

फोनपे तेस्रो वर्षमा, ५ लाखबढी मर्चेन्ट, दैनिक ३० करोडबढिको कारोबार

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । डिजिटल नेपालको परिकल्पना गर्दै दुईवर्ष अघि स्थापना भएको फोनपेमा हाल ५

दशैं अफरः मासिक २९ हजार किस्ता तिरेर स्कोडाको कुशाक चढ्न पाइने

काठमाडौं । नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैंतिहारलक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । ड्राइभ इन फेस्टिभ ह्विथ स्कोडा कुशाक नाम दिइएको यो योजनाअन्तर्गत ग्राहकले

दरबारमार्गको ‘हार्ड रक क्याफे’ अक्टोबरदेखि सञ्चालन हुने

काठमाडौं । हार्ड रक क्याफे आगामी महिनादेखि सञ्चालनमा आउने भएको छ । दरबारमार्गमा अवस्थित शेर्पा मलमा हार्ड रक क्याफे सञ्चालनमा आउने भएको हो । क्याफेको मेनुको सबैभन्दा मुख्य आकर्षण बर्गर

हाथवे इन्भेष्टमेन्टको सञ्चालकबाट ढकाल र पौडेल बाहिरिए, आइपीओ जारी गर्ने

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट लिमिटेडको सञ्चालकबाट हेमराज ढकाल र अम्बिकाप्रसाद पौडेल बाहिरिएका छन् । हाथवे इन्भेष्टमेन्टको सञ्चालक समितिको अध्यक्षमा ढकाल र सञ्चालकमा पौडेल थिए । पौडेलले हाथवे इन्भेष्मेन्टको प्रवन्ध निर्देशकको

आवासीय विदेशीले बुध्द एयरको नर्मल फेयर मै टिकट काट्न पाउने

काठमाडौं । बुध्द एयरले ६ महिनादेखि नेपालमै बसोबार गर्दै आएका विदेशीहरुका लागि हवाई भाडादर घटाएको छ । कम्पनीले नेपालमै बसोबास गर्दै आएका विदेशीहरुको हकमा बुध्द एयरको आवासीय भाडादर घटाएको हो