आरम्भ चौतारी लघुवित्तको सीइओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सीइओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् । संचालक समितिको मिति असोज १४ गतेको बैठकले शर्मालाई नियुक्ति गरेको छ । संस्थाको केन्द्रीय कार्यालय

पर्यटन व्यवसायी सङ्गठन नेपालको अध्यक्षमा थापा

काठमाडाैं । पर्यटन व्यवसायी सङ्गठन नेपालको अध्यक्षमा अञ्जन थापा (कुमार) चयन भएका छन् । सङ्गठनको बिहीबार साँझ सम्पन्न प्रथम भेलाले थापाको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

सानिमा बैंकको नयाँ शाखा ललितपुरको सानेपा र हरिसिद्धि

काठमाडौं । सानिमा बैंकले असोज १५ गते ललितपुरको सानेपा र हरिसिद्धिमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा बिस्तार गरेको छ । सानेपा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका वडा नं २ का

दशैंको अवसरमा भीभोले ल्यायो आकर्षक योजना

काठमाडौं । स्मार्टफोन उत्पादक कम्पनी भीभोले दशैंको अवसरमा भीभो लक्की ड्र« अभियान आयोजना गर्ने भएको छ । जसमा प्रत्येक भीभो स्मार्टफोन खरिद गर्ने ग्राहकलाई आकर्षक उपहार जित्ने अवसर हुनेछ ।

उद्योग संगठन मोरङद्वारा स्टार्टअप व्यवसायीहरुका लागि वुट क्याम्पको आयोजना

बिराटनगर । स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तर्गत छनोट भएका २४ स्टार्टअप व्यवसायीको सञ्जालीकरण र सेवा प्रक्रियालाई सक्रिय बनाउन शुक्रबारदेखि उद्योग संगठन मोरङको आयोजनामा चार दिने वुट क्याम्प कार्यक्रम प्रारम्भ भएको

साहस ऊर्जाको आईपीओको प्रि-अलोटमेन्ट सम्पन्न, आइतबार बाँडफाँट हुने

काठमाडौं । साहस ऊर्जा लिमिटेडको आईपीओ सेयरको प्रि–अलोटमेन्ट आज सम्पन्न भएको छ । असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर प्रि–अलोटमेन्ट आज सम्पन्न भएको बिक्री

सीवाईसी नेपाल लघुवित्तले आइपीओ निष्कासन गर्न सेबोनमा दियो आवेदन

काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ । कम्पनीले असोज ११ गते सेवोनमा आवेदन दिएको हो । कम्पनीले

दशैंमा पनि चलचित्रबिहीन हुने भए सिनेमा हल, सहुलियत दिँदा पनि निर्माताले लिएनन् रिस्क

काठमाडौं । दशैं हिन्दुहरुको महान पर्व मात्रै नभइ चलचित्र निर्माताका लागि पनि ठूलो पर्व हो । दशैंलाई लक्षित गरी सिनेमा रिलिज गर्ने परम्परा यसपटक तोडिने भएको छ । गत वर्ष

न्यादी हाइड्रोपावरको आइपीओ निष्साकसन आजदेखि

काठमाडौं । न्यादी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकितका दरले २२ लाख ५० हजार कित्तामध्ये ४५ हजार कित्ता कर्मचारीका लागि र

रिडी हाइड्रोपावरले १२.६% लाभांश दिने

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीलाई १२.६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कर प्रयोजनसहित १२.६ प्रतिशत नगद लाभांश दिने निर्णय