सनराइज क्यापिटलले ४० प्रतिशत नगद लाभांश दिने



काठमाडौं । सनराइज क्यापिटलले सेयरधनीलाई ५० प्रतिशत नगद लाभांश दिने घोषण गरेको छ । यसका लागि कम्पनीले वार्षिक साधारण सभा समेत बोलाएको छ ।

कम्पनीले कात्तिक १२ गतेका लागि साधारणसभा बोलाएको छ ।

कम्पनीले साधारणसभामार्फत् आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई ४० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्न स्वकृति प्रदान गर्ने छ ।


क्लिकमान्डु