मेरो माइक्रोफाइनान्सले २१.०५% लाभांश दिने

काठमाडौं । मेरो माइक्रोफाइनान्सले सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो । कम्पनीले २० प्रतिशत बोनस सेयर

इच्छाराज तामाङसहित १० जनाभन्दा बढी पक्राउ

काठमाडौं । व्यवसायी इच्छाराज तामाङ पक्राउ परेका छन् । सिभिल बैंक, सिभिल होम्स तथा सिभिल सहकारीलगायतका मालिक समेत रहेका तामाङलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । तामाङसहित प्रहरीले १०

लोअर इर्खुवा हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । लोअर इर्खुवा हाइड्रोपावर लिमिटेड आइपीओ जारी गर्ने भएको छ । कम्पनी जारी पूँजीमध्ये १० प्रतिशत अर्थात ७ लाख कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीय बासिन्दालाई

आइएमई पे र मिस युनिभर्स नेपाल २०२१ बी सम्झाैता

काठमाडाैं । आइएमई पे मिस र युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा गरिएको छ । जनताको छनौटको माध्यमबाट प्रतियोगिताको लोकतान्त्रिकरणलाई सक्षम पार्दै आईएमई पे मुनु२१ का लागि डिजिटल

औद्योगिक पूर्वाधारको विकासका लागि निफ्रा र सेजबीच सम्झौता

काठमाडौं । औद्योगिक पूर्वाधारमा लगानी, विकास, निर्माण तथा सञ्चालनका लागि नेपाल पूर्वाधार बैंक र विशेष आर्थिक क्षेत्र प्राधिकरणबीच सहमति भएको छ । निजी क्षेत्रको सहभागिता वा सार्वजनिक निजी साझेदारीमार्फत् औद्योगिक

सिटी सेन्टरको चाडपर्व लक्षित अफर सार्वजनिक

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरले नेपालीहरुको महान चाडपर्व दशैं–तिहार लक्षित योजनाहरु ल्याएको छ । सपिङ मलमा आउने ग्राहकहरुलाई सुविधा प्रदान गर्ने उद्देश्य राखी सिटी सेन्टरले यो योजना ल्याएको हो

बैंकिङ क्षेत्रमा पहिलो पटक एनएमबिले शुरु गर्यो एआईमा आधारित भिडियो केवाईसी

काठमाडौं । एनएमबि बैंकले भिडियो कलमा आधारित केवाईसी सेवा शुरु गरेको छ । एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोबार गर्न सकिने गरी बैंकको

नर्भिकका दुई विशेषज्ञ डाक्टरले एकैदिन फ्री ओपिडी चलाउने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तरगत शनिवार(भोलि) दुई विशेषज्ञ डाक्टरहरुले निःशुल्क सेवा दिने भएका छन् । यो दिन बिरामीहरुले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म दुई फरक विशेषज्ञ

सिटिजन्स बैंकका कार्ड प्रयोगकर्ताले लुजा मेक अप स्टुडियोमा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले लुजा मेक अप स्टुडियो एण्ड स्किन केयर प्रालिबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रडिट तथा प्रिभिलेज

एक सातामा ३८ अर्ब निक्षेप बढ्दा पनि बैंकिङ प्रणालीमा पैसाको हाहाकार

काठमाडौं । एकसातामा ३८ अर्ब रुपैयाँले निक्षेप बढेपनि बैंकिङ प्रणालीमा तरलता अभाव कायमै देखिएको छ । निक्षेपको तुलनामा कर्जाको माग बढी तथा उच्च आयातले भएको शोधानान्तर घाटाका कारण अहिले बैैंक