कोभिड नेगेटिभ भएपछि काममा फर्के राष्ट्र बैंकका गभर्नर
काठमाडौं । कोरोना भाइरस संक्रमित भएर विगत दुईसातादेखि घरमा आइसोलेसनमा बसेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रिपोर्ट नेगेटिभ आएसँगै काममा फर्केका छन् । सरकारले गभर्नर अधिकारी कोरोना संक्रमित भएर घरमा