कोभिड प्रभावित ५ लाख परिवारलाई ५ अर्ब बाँड्ने

काठमाडौं । सरकारले कोभिड प्रभावित विपन्न परिवारलाई १० हजार रुपैयाँ बाँड्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट संसोधन मार्फत कोभिड प्रभावित भएका ५ लाख परिवारलाई १० हजार रुपैयाँ बाड्ने

तिहारमा ढकमक्क मखमली (फोटो फिचर)

काठमाडौं । तिहार नजिकिँदै फूलहरुको व्यापार पनि बढेको छ । फूल खेतीहरु यतिबेला फूल स्याहार्ने र बजारसम्म लैजाने काममा व्यस्त छन् । विशेष गरी तिहारमा फूलको व्यापार बढी हुने भएकाले

सांग्रिला डेभलपमेन्ट बैंक निःशुल्क दन्त परीक्षण शिविर कार्यक्रम सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १७औं वार्षिकोत्वको अवसरमा कात्तिक १३ गते देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेको छ । जसअन्तर्गत आज कात्तिक ८ गते बालुवाटारस्थित केन्द्रीय कार्यालयको भवनमा निःशुल्क दन्त परीक्षण

एनआइसी एशिया बैंकद्वारा लाभांश घोषणा

काठमाडौं । एनआइसी एशिया बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको सोमबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ को

सेयर बजारमा हरियाली, नेप्से ८७.६३ अंकले बढ्दा २ दर्जन कम्पनीको सेयरमा पोजेटिभ सर्किट

काठमाडौं । लगातार राताम्मे भएको सेयर बजारमा सोमबार हरियाली छाएको छ । नेप्से परिसूचक ८७.६३ अंकले बढेर २६७२.२५ अंकमा पुगेको छ । २४ सयको लाइनमा झरेर नेप्सेले उकालो यात्रा शुरु

विदेशी मुद्रा सीडीमा गणना गर्न नदिने व्यवस्थासँगै बैंकबाट नक्कली निक्षेप हरायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात(सीडी रेसियो)मा विदेशी मुद्रालाई गणना गर्न नदिने व्यवस्था गरेसँगै बैंकमा भएको नक्कली निक्षेप हराएको छ । भदौको दोस्रो सातादेखि बैंकहरुले विदेशी मुद्रामा नक्कली

सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंकले सेयधरनीलाई १४.२५ प्रतिशत बोनस सेयर र

नेपाल बैंकले १७% लाभांश दिने

काठमाडौं । नेपाल बैंकले सेयरधनीलाई १७ प्रतिशत लाभांश दिने भएको छ । नेपाल बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो

नेपाल सेवा लघुवित्तले विन लघुवित्त गाभेपछि विन नेपाल लघुवित्तको नामबाट एकीकृत कारोबार गर्ने

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले विन लघुवित्त वित्तीय संस्थालाई गाभ्ने भएको छ । गाभ्ने प्रक्रिया समाप्त भएपछि नयाँ नाम विन नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार हुनेछ ।

रिडी हाइड्रोपावरले रैराङ हाइड्रोपावरलाई गाभ्ने

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई गाभ्ने प्रस्ताव गरेको छ । कम्पनीले कात्तिक १२ गते डोकेको २०औं वार्षिक साधारणसभामा विशेष प्रस्ताव अन्तर्गत गाभ्ने निर्णय गरेको छ