राष्ट्र बैंकको कडाइपछि चैतमा ५% ले घट्यो आयात,

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा १४ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म ११ खर्ब ११ अर्ब रुपैयाँको आयात भएको थियो

६ वटा माइक्रोफाइनान्सले एफपीओ ल्याउने, कुनको मूल्य कति ?

काठमाडौं । विभिन्न ६ वटा कम्पनीले एफपीओ निष्काशन गर्ने भएका छन् । धितोपत्र बोर्डका अनुसार विभिन्न ६ वटा माक्रोफाइनान्स कम्पनीले एफपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएका छन् ।६ वटा कम्पनीले

सिजीका साना घरायसी सामानले ल्यायो हरेक दिन उपहार र थाइल्याण्ड घुम्न जाने अवसर

काठमाडौं । लोकप्रिय उत्पादनहरूमार्फत् ग्राहकको मन जित्न सफल नेपालकै नम्बर १ ब्राण्ड सिजीले नयाँ वर्ष २०७९ को अवसर पारेर आफ्ना ग्राहकहरूका निम्ति साना घरायसी सामानहरूमाहरेक दिन उपहारमा रम्ने, बम्परमा थाइल्याण्ड

राष्ट्र बैंकले ३३ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा भएको रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । बैैंकले उक्त कोषमा भएको ३३ करोड रुपैयाँ मुद्दतीमा राख्न लागेको जनाएको छ ।

गभर्नरमाथिको कारबाही विरुद्ध राष्ट्र बैंकका कर्मचारी आन्दोलित

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बनको विरोधमा राष्ट्र बैंकका कर्मचारी आन्दोलित भएका छन् । नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले प्रधान कार्यालय परिसरमा कालो

टोयटा, आइचर र कोमट्सु ब्रान्डका सवारी साधनको आम्दानी घट्यो

काठमाडौं । नेपालका लागि टोयटा, आइचर र कोमट्सु ब्रान्डका सवारी साधनको प्रादेशिक आधिकारिक बिक्रेता अटोवे प्रालिको आम्दानी घटेको छ । कम्पनीको आम्दानी कोरोना महामारीको समयमा निकै नै घटेको जनाएको छ

सामाजिक उत्तरदायित्व अन्तर्गत डिश होमले शैक्षिक सामग्री सहितको झोला वितरण 

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिश होम) ले सामाजिक उत्तरदायित्व अन्तर्गत श्री वालकल्याण आधरभुत विद्यालयमा मिति २०७९/०१/०३ मा एक कार्यक्रम का विच उक्त विद्यालय का बिद्यार्थी हरुलाई शैक्षिक सामग्री

९ जीवन बीमा कम्पनीले दिए लाभांश, कसको कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत १२ जीवन बीमा कम्पनीमध्ये ९ वटा कम्पनीहरूले अघिल्लो आर्थिक वर्षको नाफाबाट लाभांश दिएका छन् । जीवन बीमा कम्पनीहरूको बीमाङ्कीय मूल्याङ्कन(एक्चुअरी भ्यालुएसन)का कारण अन्य कम्पनीको

एनएमबि बैंकको हेरिटेज वाक

काठमाडौं । एनएमबि बैंकले हेरिटेज वाक गरेको छ । शनिवारको एनएमबि भवन, एनएमबि बैंक, बबरमहलबाट शुरु भई बसन्तपुर डवली सम्म पुगि समापन हुने नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ

आयात रोक्ने निर्णयको राजस्वमा असर, चैतमा लक्ष्य अनुसार  उठेन

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत पुस ५ गते उच्च दरमा बढेको आयात रोक्ने गरि नगद मार्जिन नीति लिएको असर राजस्व संकलनमा देखिएको छ ।  पुस मसान्तसम्म लक्ष्य भन्दा बढी