हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखाना निजी

काठमाडौं। सरकारले लामो समयदेखि बन्द रहेका दुई उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले २०५७ सालदेखि बन्द रहेका हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखाना

सम्हालिन सकेन सेयर बजार, रोकिएन पहिरो जानेक्रम

काठमाडौं । सेयर बजार सम्हालिन नसक्दा लगानीकर्ताको सम्पत्ति दैनिक जसो घटिरहेको छ । जसले गर्दा लगानीकर्ताको मनोबल पनि निकै खुम्चदै गएको स्वयम लगानीकर्ता बताउन थालेका छन् । सेयर बजार निरन्तर

मारुती सुजुकीको मूल्य बढ्दै, टोयोटो, मर्सिडिज, बीएमडब्ल्यू र ओडीले पनि बढाए मूल्य

एजेन्सी । मारुती सुजुकीले सबै मोडलका कारको मूल्य बढाउने भएको छ । १८ अप्रिलदेखि भारतमा मूल्य बढाउने भएको हो । कम्पनीको इन्पुट कस्ट बढेसँगै कारको मूल्य पनि बढाइएको हो ।

एक वर्षमा वाणिज्य बैंकका लगानीकर्ताले गुमाए २३ प्रतिशत सम्पत्ति

काठमाडौं । ११ सयको विन्दुमा पुगेको सेयर बजारलाई कोरोना महामारीले उकास्यो र एतिहासिक ३२ सयको विन्दुमा पुर्यायो । यस अर्थमा कोरोनाकाल अन्य आर्थिक गतिविधिका लागि निकै पीडादायी भए पनि सेयर

परिसंघ र अर्थमन्त्रीबीच भेटः श्रीलंकसँग नेपालको तुलनै नहुने ठहर

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) को अध्यक्ष बिष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरसँग भेट गरेको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्रको समग्र अवस्थाबारे छलफल भएको थियो

नाडाका प्रतिनिधिलाई अर्थमन्त्रीले भने-तत्काल गाडी आयात खुल्दैन

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले निजी सवारी साधन आयातमा केही समयका लागि मात्रै कडाई गरिएकाले नअत्तालिन सुझाव दिएका छन् । नेपाल राष्ट्र बैंकले गत चैत २१ गते गाडी आयात गर्दा

सीडी रेसियो ९० प्रतिशतमाथि हुने डेढ दर्जन बैंकलाई राष्ट्र बैंकको दवाव

काठमाडौं । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) को सीमा कटाउने बैंकहरुलाई नियामक नेपाल राष्ट्र बैंकले दवाव दिन थालेको छ । सीमाभन्दा माथि पुगेको सीडी रेसियोलाई आगामी असार मसान्तसम्म सीमाभित्र ल्याउनका

लगानीकर्ताले दुस्मन ठानेका गभर्नर निलम्बनमा पर्दा पनि सेयर बजार घटेको घट्यै

काठमाडौं । सेयर बजारमा निरन्तर गिरावट आइरहेको छ । जे–जति कारण सेयर बजार प्यानिक भएपनि लगानीकर्ताहरुले भने त्यसको दोष राष्ट्र बैंक र गभर्नर महाप्रसाद अधिकारीलाई दिँदै आएका थिए । गभर्नर

राष्ट्र बैंकमा २ सञ्चालक पद खाली, कर्ण विरुद्ध कारवाही प्रक्रिया अगाडि बढेन

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक नै बस्न नसन्के स्थितीमा पुगेको छ । राष्ट्र बैंकमा २ जना सञ्चालक रामजी रेग्मी र श्रीराम पौडेलको ५ वर्षको कार्यकाल शनिबारदेखि सकिएको

नयाँ वर्षको पहिलो कारोबारमा नै लगानीकर्ता बने निरास, रकमले साथ छोड्दै

काठमाडौं । यो वर्षको लागि सेयर कारोबारको पहिलो दिन लगानीकर्ताको लागि निकै खल्लो भएको छ । २०७९ सालको पहिलो कारोबारमा बजार राताम्मे भएको छ । कारोबार सुरु भएको ७ मिनेटसम्म