३ वर्षपछि ट्रायल हुनेले पनि यही वैशाखमै ट्रायल

काठमाडौं । कोरोना महामारीका कारण लामो समयसम्म रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) फास्ट ट्र्याकबाट वितरण गरिने भएको छ । करिब २ वर्षसम्म सहज तरिकाले लाइसेन्स वितरण गर्न नसकेपछि आगामी ३

सिजी मेरिडियाको स्टीम क्लिनिङ सिस्टम बजारमा

काठमाडौं । सिजी अन्तर्गत ‘सिजी मेरिडिया स्टीम क्लिनिङ सिस्टम’ को बिक्री सुरू भएको छ । ‘कोर्डेड ह्याण्डी एण्ड स्टीक भ्याकुम क्लिनर’ र ‘स्टीम क्लिनिङ सिस्टम’ गरि दुई प्रकारका भ्याकुम क्लिनरहरू

राष्ट्र बैंकको मर्जर नीतिमा अर्थमन्त्रालय बाधक, अर्थमन्त्रीले नचाहेसम्म ‘बिग मर्जर’ सफल नहुने

काठमाडौं । नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले बढीमा १५ वटामात्र वाणिज्य बैंक भए पुग्ने देखाएको छ । राष्ट्र बैंकले बैंकर, बैंक सञ्चालक, कर्मचारी तथा विज्ञसँग गरेको सर्भेको अध्ययनले नेपालमा वाणिज्य

दोर्दी खोलाको आइपीओ निष्काशन

काठमाडौं । दोर्दी खोला जलविद्युत आयोजनाले आज (मंगलबार) देखि साधारण सेयर (आइपीओ) निष्कासन गरेको छ ।कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १०

गरिमा क्यापिटलको अध्यक्षमा दिपक पाण्डे, १५.६५ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । गरिमा क्यापिटलको अध्यक्षमा दिपक पाण्डे चयन भएका छन् । क्यापिटलको साधारणसभाले सञ्चालकमा पाण्डे बाहेक रमाकान्त बराल, यादव कुमार श्रेष्ठ, माधव प्रसाद उपाध्याय र अनिल श्रेष्ठलाई चयन गरेको छ

शालिमार सिमेन्टको आम्दानी खस्कियो, ६ महिनामा १ अर्ब पनि आम्दानी नहुने

काठमाडौं । शालिमार सिमेन्ट प्रालिको आम्दानी कोरोना महामारीका कारण निरन्तर खस्किँदै गएको छ । सन् २०१९ को अन्त्यबाट विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण शालिमार सिमेन्टको आम्दानी घट्दै गएको हो ।

बागलुङमा नबिल बैंकको दिगो बैंकिङ कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल दिगो बैंकिङले बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नबिल बैंकका संचालक समितिका सदस्य आशा राणा अधिकारीले नेपाल कृषिको

बोनस र हकप्रद सेयरबाट पुँजी बढाउने बीमा कम्पनीको योजना, समितिको प्राथमिकतामा मर्जर

काठमाडौं । बीमा कम्पनीहरूले बोनस सेयर र हकप्रद सेयरबाटै पुँजीवृद्धि गर्ने योजना बनाएका छन् । सञ्चालनमा रहेका ३९ बीमा कम्पनीमध्ये २५ कम्पनीले पुँजी वृद्धिको योजना पेश गरेका छन् । ती

अर्थमा बजेट छलफलः काठ आयात रोक्नेदेखि पेट्रोलियम पाइपलाइन बिस्तार गर्नेसम्म

काठमाडौं । आगामी आर्थिक बर्ष २०७९/८० को बजेट निर्माणलाई तिब्रता दिइरहेको अर्थ मन्त्रालयले दैनिक तीन वटा मन्त्रालयसँग छलफल गरिरहेको छ । सोमबार वन तथा वाताबरण मन्त्रालय र भौतिक पूर्वाधार तथा

महासंघ र इप्पानको आन्दोलन स्थगित, समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा उपसमिति गठन

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आन्दोलन स्थगित गरेका छन् । महासंघ र इप्पानले बीमा समितिले जारी गरेको ननट्यारिफ बीमाको न्यूनतम प्रिमियम