दीपेन्द्र अग्रवालसहित ५ जनाविरुद्ध ३६ करोड राजस्व छलेको

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट सम्बन्धी मुद्दामा दीपेन्द्र कुमार अग्रवालसहित ५ जना विरुद्ध ३६ करोड ११ लाख ३७ हजार २८६ रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको छ

डिशहोमले ल्यायो ‘क्याम्पस वाईफाई सोलुसन्स’ धेरै जना भएको ठाउँमा बढी उपयोगी

काठमाडौं । डिशहोम फाइबरनेटले धेरै जना मानिसहरु भएको क्षेत्रका लागि उपयोगी हुने इन्टरनेट प्रविधि क्याम्पस वाईफाई सोलुसन ल्याएको छ । भृकुटीमण्डपमा जारी सुचना प्रविधि मेला ‘क्यान इन्फोटेक’मा शनिबार यो प्रविधिको

१० गुणाले घटाइयो विदेशी बैंकका शाखा खोल्दा चाहिने पुँजी, सार्थक होला त २६ वर्षदेखिको प्रयास ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालमा शाखा खोल्न सहज नीति बनाएको छ । डेढ महिनाअघि राष्ट्र बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाको शाखा स्थापनाका लागि

बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ निष्काशन

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सेयर (आइपीओ) निष्काशन भएको छ । कम्पनीले आयोजना प्रभावित सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले १०

छुट्ला है रिभर फल्स पावरको आइपीओमा आवेदन दिन

काठमाडौं । रिभर फल्स पावर कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आइपीओमा आवेदन दिइसक्नुपर्ने छ । कम्पनीले चैत २७ गतेदेखि आयोजना प्रभावित स्थानीय

बैंकहरुको आरओई घट्दै, गत वर्षको तुलनामा करिब आधाले घट्यो प्रतिफल

काठमाडौं । बैंकहरुले गरेको लगानी वापत प्राप्त हुने प्रतिफल रुपमा घट्दै गएको छ । कोरोना महामारीको असरबाट रिकभर हुँदै व्यवसाय बिस्तारमा लागेका बैंहहरुले लगानीअनुसारको प्रतिफल प्राप्त गर्न सकेका छैनन् ।

आइएमई जनरल इन्स्योेरेन्सको साधारणसभा सम्पन्न लाभांश पारित

काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्सको २४औँ बार्षिक साधारणसभा सम्पन्न भएके छ । सभाले लगानीकर्ताका लागि प्रस्ताव गरेको ७ प्रतिशत लाभांश पारित गरेको छ । सभाले उक्त प्रस्ताव पारित गरेपछि लगानीकर्ताले

चैतमा मात्रै १२८४ वटा सवारी आयातका लागि खोलियो एलसी, सबैभन्दा बढी कियाको

काठमाडौं । उच्च आयातले गर्दा विदेशी सञ्चिति घट्दै गएको, तरलता अभाव भएपछि गत पुसमा राष्ट्र बैंकले सवारी साधन आयातमा प्रतितपत्र (एलसी) खोल्न ५० प्रतिशत मार्जिनको व्यवस्था गरेको थियो । उक्त

९ महिनामा २५ खर्ब रुपैयाँको घरजग्गा कारोबार, जग्गा किन्ने पैसा कहाँबाट आयो ?

नेपालीको प्रतिव्यक्ति आय, बैंक वित्तीय संस्थाले प्रवाह गरेको घरजग्गा कर्जा र देशको अर्थतन्त्रभन्दा पनि ठूलो परिणाममा डरलाग्दो गरी घरजग्गा करोबार हुँदा समेत सरकारी निकायले न अनुसन्धान गर्न सकेको छ, न

महालक्ष्मी विकास बैंकद्वारा ट्राफिकलाई रोड डिभाइडर हस्तान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंकको महाराजगंज शाखाले महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगंजलाई रोड डिभाइडर हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको बैंकले जनाएको छ । बैंकको