माण्डु, माइखोला हाइड्रोपावर र ट्रेड टावरले आइपीओ ल्याउने

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड माण्डु हाइड्रोपावर लिमिटेड र माइखोला हाइड्रोपावर लिमिटेडको सेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । माण्डु हाइड्रोपावरले मकवानपुर जिल्लाको इपा गाउँपालिकामा २२ मेगावाट

सांसद राजभण्डारीको प्रश्न-५ लाखको चेक बाउन्स भए थुन्ने, बैंकको अर्बौ ठग्नेलाई तक्मा दिएर पुरस्कृत गर्ने ?

काठमाडौं । सांसद दिव्यमणी राजभण्डारीले कुनै व्यक्तिले ५ लाख रुपैयाँ बाउन्स चेक दिए उसको बोइजत गर्ने, थुन्ने गरेको र बैंकको अर्बौ रुपैयाँ ठग्नेलाई तक्मा दिएको प्रति असन्तुष्ठ बनेका छन् ।

एनएमबि बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा १०% छुट

काठमाडौं । एनएमबि बैंकका ग्राहकले अन्नपूर्ण केबलकारमा छुट पाउने सम्झौता गरिएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले पोखराको अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा र एनएमबि बैंकको क्रेडिट, डेबिट कार्ड र

सरकारले आन्तरिक ऋण बढी उठाउँदा सेयर बजार थप धरासायी हुन्छः भरत शाह

काठमाडौं । सांसद भरत कुमार शाहले सरकारले लिने आन्तरिक ऋणको असर सेयर बजारमा पर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन् । ‘सरकारले आन्तरिक ऋण उठाएपछि बैंकमा

पैसा खुवाएर नियुक्ती भएका गभर्नर लगानी उठाउन लागीपरे: मातृका यादव

काठमाडौं । सांसद मातृका प्रसाद यादवले सरकार परिवर्तन भएसँगै नेपाल राष्ट्र बैंकको गभर्नर परिवर्तन गर्नुपर्ने प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बाेल्दै उनले अहिले अर्थमन्त्री र गभर्नरको कुरा नमिलेको भन्दै

जग्गा धितो राख्न नपाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । जग्गा धितो राख्न नपाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।सरकारले पारित गरेको भू-उपयोग नियमावली २०७९ अनुसार वर्गीकरण नभएका जग्गा धितोका रुपमा रोक्का

अन्तर्राष्ट्रिय संकटले निम्त्याएको तरलता समस्याः नबिल बैंकका डीजीएम आदर्श बजगाइँको विश्लेषण

विगत केही महिनायता बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता)को अभाव देखिएको छ । जसले गर्दा बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको कर्जा निक्षेप

साढे २ वर्ष अघिकाे बिन्दुमा पुग्यो सेयर बजार, लगानीकर्ता प्यानिक

काठमाडौं । सेयर बजारमा आएको गिरावटले लगानीकर्तालाई निरास बनाएको छ । अहिले बजार करिब साढे २ वर्ष अघिको बिन्दु पार गरेको छ । २०७७ मंसिर १० गते बजार १८७४.८१ बिन्दुमा

मदिरा उद्योगमा पोलिसी डिपार्चरः अन्तशुल्क नियमावली संशोधन, नेपाली ब्राण्डका सिंगल माल्ट निर्यात हुने

अन्तशुल्क नियमावली संशोधन गर्दै सरकारले मदिरा उद्योगलाई उच्चहिमाली क्षेत्रमा माल्ट स्प्रिट एजिङ (मौज्दात )राख्न सक्ने कानूनी व्यवस्था गरेको छ । जसले नेपालमै १० वर्ष पुरानो सिंगल माल्ट मदिरा उत्पदान हुन

सभापतिले चासो नदेखाउँदा बाफिया विद्येयकमा बर्षौसम्म छलफल गरिएनः सांसद राजभण्डारी

काठमाडौं । सांसद दिव्यमणी राजभण्डारीले अर्थ समितिमा रहेका बाफिया विद्येयकमा नै नगरी बर्षौसम्म यसै राखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधि सभाको बैठकमा उलने यस्तो चिन्ता व्यक्त गरेका हुन्