मर्जर कमिटिमा बीमा कम्पनीका अध्यक्ष बस्न नपाउने

काठमाडौं । गाभ्ने, गाभिने वा प्राप्ति गर्ने कम्पनीहरूको संयुक्त मर्जर समितिमा संचालक समितिका अध्यक्ष समितिको सदस्य हुन नपाउने भएका छन् । बीमा समितिले गाभ्ने, गाभिने वा प्राप्ति (एक्विजिसन) गर्ने कम्पनीहरूको

सेञ्चुरी बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ । सेवा

सांग्रिला डेभलपमेन्ट बैंकले केन्द्रीय कार्यालयमा रहेको शौचालयलाई सार्वजनिक बनाउने

काठमाडौं । काठमाडौं महानगरपालिका कार्यालयसँग समन्वय गरी सांग्रिला डेभलपमेन्ट बैंकले बालुवाटारस्थित आफ्नो केन्द्रिय कार्यालय परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारण नागरिकलाई निःशुल्क प्रयोग गर्न दिने भएको छ । महानगर

स्वास्थ्य बीमाको प्रगति सुस्त: ५ वर्षमा अझै ८२% पहुँच बाहिर

काठमाडौं । स्वास्थ्य क्षेत्रमा सर्वव्यापी पहुँच पुर्याउने, कुनै किसिमको आर्थिक कठिनाइबिना आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने र सम्पूर्ण स्वास्थ्य सेवामा गुणस्तरको सुनिश्चितता कायम गर्ने उदेश्यले २०७२ सालमा सरकारले स्वास्थ्य बीमा

एनआइसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध घातक रोगको बीमा वापत ३ जनालाई ३० लाख भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत बैंकमा उक्त बचत खाता खोल्नु भएका ३ जना ग्राहकलाई घातक रोगको बीमा वापत

टाटा मोटर्सले बेच्यो ६०० भन्दा धेरै विद्युतीय गाडी, नेक्सन बन्यो गेम चेञ्जर

काठमाडौं । नेपालमा सबैभन्दा धेरै गाडी बिक्री गर्ने कम्पनीमध्येको एक टाटा मोटर्स नेपालले विद्युतीय गाडी बिक्रीमा आक्रमक बनेको छ । कम्पनीले नेपालमा दुईवटा मोडलका विद्युतीय गाडी नेक्सन र टिगोर बिक्री

सेयर बजार छायो हरियाली

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । बजारमा आएको निरन्तर गिरावटपछि मंगलबार भने हरियाली छाएको छ । यो दिन बजार मापन गर्ने सूचक ३७.४९ अंकले बढेर परिसूचक १९२२.३० बिन्दुमा

हिमालयन हाइड्रोपावरले असार १५ गतेदेखि आइपीओ निष्कासन गर्ने

काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनीले असार १५ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १९ करोड ६८ लाख २५ हजार रुपैयाँको

पुँजी वृद्धि गर्न सन नेपाल लाइफका संस्थापक सेयरधनीले थप ६०% रकम जम्मा गर्नुपर्ने

काठमाडौं । पुँजी वृद्धि गर्न सन नेपाल लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनीहरूले थप ६० प्रतिशत रकम जम्मा गर्नुपर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीहरूलाई सेयर वापतको थप ६० प्रतिशत रकम जम्मा

मर्जर वा प्राप्तिको सैद्दान्तिक सहमति पाएका बीमा कम्पनीले समितिको स्वीकृति नलिई मर्जर भंग गर्न नपाउने

काठमाडौं । गाभ्न, गाभिन तथा प्रािप्तका लागि सैद्दान्तिक सहमति प्राप्त गरेका बीमा कम्पनीहरूले गाभ्ने, गाभिने वा प्राप्ति (एक्विजिशन) प्रक्रियालाई आफूखुशी भंग नगर्न नपाउने भएका छन् । समितिले कम्पनी ऐन तथा