अजोड इन्स्योरेन्सको नाफा १६.५६% ले बढ्यो

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म अजोड इन्स्योरेन्सको नाफा १६.५६ प्रतिशतले बढेको छ । अघिल्लो आवको असार मसान्तमा कम्पनीको नाफा १० करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेकोमा गत

शिखर इन्स्योरेन्सको २८.९२% ले नाफा बढ्यो, अन्य सूचकमा कस्तो छ सुधार ?

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म शिखर इन्स्योरेन्सले नाफामा २८.९२ प्रतिशत वृद्धि गरेको छ । अघिल्लो आवको असार मसान्तमा ३१ करोड १३ लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गरेकोमा

भदौ महिनामा संस्थागत निक्षेपकर्ताको ब्याजदर घटाउने बैंकर्स संघको निर्णय

काठमाडौं । नेपाल बैकर्स संघले भदौ महिनामा संस्थागत निक्षेपकर्ताको ब्याजदर घटाउने भएका छन् । संघको कार्यसमितिको सोमबार बसेको बैठकले व्यक्तिगत निक्षेपकर्ताको ब्याजदर ११.३ प्रतिशत राख्ने र संस्थागतको ९.०३ प्रतिशत राख्ने

भदौ पहिलो साताबाट खप्तड लघुवित्तले आईपीओ ल्याउने

काठमाडौं । भदौको पहिलो साताबाट खप्तड लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले १ करोड ३२ लाख रुपैयाँको १ लाख

सिमेन्ट बिक्रीबाट हुने आम्दानी घट्दा शिवम् सिमेन्टको नाफा ५१.२% ले घट्यो

काठमाडौं । गत आर्थिक वर्षमा शिवम् सिमेन्टको नाफा ५१.२ प्रतिशतले घटेको छ । गत आवमा कम्पनीको नाफा ५१.२ प्रतिशतले घटेर ६८ करोड ९३ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ

नेपाल टेलिकमको नाफा १७.५४ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ कति ?

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षमा ८ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको छ । टेलिकमले अघिल्लो वर्षको तुलनामा १७.५४ प्रतिशतले नाफा वृद्धि गर्दै २०७८/७९ मा कुल नाफा ८

अभियान लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । आईपीओमा आवेदन दिनेमध्ये ९१ हजार ३ सय ७५ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । बिक्री

श्रवणकुमारले टिनको बक्साबाट शुरु गरेको आरएमसी ग्रुप पाइपपछि सिमेन्ट निर्यात गर्न सफल, सिमेन्टमा आक्रामक बन्दै

काठमाडौं । एक महिनाअघि नेपाली सिमेन्ट उद्योगका लागि लामो पर्खाइको अन्त्य भयो । तानसेन सिमेन्ट उद्योगले नेपालबाट सिमेन्ट निर्यातको नयाँ अध्याय शुरु गर्यो । जसले नेपालको नेपाली सिमेन्ट उद्योगमा नयाँ

आइएमई पेमा रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने सकिने

काठमाडौं । आइएमईले “घण्टी बज्यो” नामक नयाँ अफर सार्वजनिक गरेको छ । अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधैं आइएमई पे मोबाईल वालेट एपमा प्राप्त गर्ने २ जनाले रेडमि टेन ए

नबिल बैंकले खोकनाका स्थानीयलाई दियो डिजिटल बैंकिङको तालिम

काठमाडौं । नबिल बैंकले ललितपुर महानगरपालिका–२१, खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम विशेषत स्थानीय क्षेत्रको कृषि प्रबर्द्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ्ग