स्वास्थ्य बीमालाई डिजिटल्ली अघि बढाउनुपर्छः चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले प्राथमिक तहको स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कजेलहरुलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । सोमवार नेपाल उद्योग वाणिज्य महसंघले काठमाडौंमा

सेबोनले किन तिरायो थ्राईभ ब्रोकरेज हाउसलाई ५० हजार जरिवाना ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थ्राईभ ब्रोकरेज हाउसलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । ब्रोकरले धितोपत्र बोर्डबाट अनुमति नै नलिइ तनहुँ जिल्ला स्थित व्यास नगरपालिका–२, दमौलीमा शाखा कार्यालय खोलेपछि

प्रभु लाइफको नाफा ५७.४३% ले घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षमा प्रभु लाइफ इन्स्योरेन्सको नाफा ५७.४३ प्रतिशतले घटेको छ । अघिल्लो आवको असार मसान्तमा कम्पनीको नाफा १७ करोड ६ लाख ३१ हजार १९ रुपैयाँ नाफा आर्जन

भदौं २३ र २४ गते पूर्वाधार सम्मेलन आयोजना हुँदै

काठमाडौं । नेपाल उद्योग परिसंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा पूर्वाधार सम्मेलन आयोजना गर्न लागेको छ । उद्योग परिसंघले सोमबार पत्रकार सम्मेलनमार्फत् आगामी भदौ २३ र २४ गते पूर्वाधार

सेयर बजारमा छायो हरियाली, कारोबार रकम भने बढेन

काठमाडौं । सोमबार सेयर बजारमा हरियाली छाएको छ । कारोबारको शुरुदेखि नै बढेको बजार अन्तिम समयसम्म कायमै रह्यो । जसको प्रभाव बजारमा देखिएको छ । निकै समयदेखि बजारम गिरावट आएको

हरितालिका तीजको अवसरमा सानिमा बैंकको कोसेली

काठमाडौं । सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता,

इजरायलले थप १ हजार नेपाली कामदार लैजाने

काठमाडौं । इजरायल सरकारले थप १ हजार नेपाली कामदार लैजाने भएको छ । सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदुत खनान गोदेरबीच भएको भेटघाटमा थप १

विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण

काठमाडौं । देशभित्र उल्लेख्य रुपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय सवारी साधन प्रयोग गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । सरकारले पनि विद्युतीय सवारी साधनको प्रवद्र्धनमा विशेष व्यवस्था गरेको छ

नेपाल इन्स्योरेन्सको नाफा ८३.३०% ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको असार मसान्तसम्म नाफा ८३.३० प्र्तिशतले बढाएर ३२ करोड ८९ लाख ६१ हजार रुपैयाँ पुर्याएको छ । जुन अघिल्लो आवको सोही अवधिमा ३० करोड

सानिमा जनरल इन्स्योरेन्सको नाफा ९८.६४% ले बढ्यो, भुक्तानी हुन बाँकी रकम कति ?

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको असार मसान्तसम्म १४ करोड ४९ लाख ५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९८.५६ प्रतिशतले