नेपाल बैंकको डबल धमाका मुद्दती खातामा पैसा दोब्बर

काठमाडौं । नेपाल बैंकको डबल धमाका मुद्दती खातामा पैसा दोब्बर हुन लाग्ने समय घटेको छ । ग्राहकको सावाँ रकम दोब्बर हुन लाग्ने समय अवधि कम गरी ती खाताहरुलाई थप आकर्षित

नबिल बैंकको ‘दशैं तिहार घर कर्जा धमाका’, घर किन्न ३५ वर्षसम्मका लागि ऋण दिने

काठमाडौं । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै नबिल बैंकले ‘दशैं तिहार घर कर्जा धमाका’ नामक आवास कर्जा योजना ल्याएको छ । यस योजना अन्तर्गत बैंकले आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा

आइएमई मोटर्सद्वारा ‘लोन मेला’को आयोजना

काठमाडौं । आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेल्याण्डले ग्राहकहरुलाई लक्षित गरी ‘लोन मेला’ आयोजना गर्ने भएको छ । काठमाडौँ, नेपालगन्ज, जीतपुर, इटहरी र बर्दिबासमा असोज २ देखि ४ गतेसम्म र बिर्तामोड,

दुई वटा लघुवित्तको सेयर कारोबार रोक्का

काठमाडौं । दुई वटा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । आरएमसीडी लघुवित्त वित्तीय संस्था र साना किसान विकास लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा

नयाँ स्टकका लागि बोर्डले माग्यो आवेदन, निजी क्षेत्रको स्टक आउँदा अन्तर्राष्ट्रिय प्रविधि भित्रिन्छः सेबोन

काठमाडौं । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जका लागि आवेदन माग गरेको छ । बोर्डले २ गते (आज) सूचना प्रकाशित गर्दै इच्छुक धितोपत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले

दुई वटा कमोडिटीलाई लाईसेन्स दिन बोर्डले माग्यो आवेदन, रोकिएला १३ वर्षदेखिको अवैध कारोबार ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा कमोडिटी एक्सचेञ्जलाई लाईसेन्स दिनेगरी आवेदन माग गरेको छ । वस्तु विनिमय बजार सम्बन्धी ऐन, नियमावली तथा निर्देशिका बमोजिम योग्यता पुगेका इच्छुक संस्थाले ४५

सर्वोच्च जान लागेको थिएँ सरकारले घरबाट निस्कन दिएन: जबरा

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सरकारले निवासमै रोकेको बताएका छन् । आइतबार सर्वोच्च प्रवेश गर्ने तयारी गरेका उनलाई सरकारले निवासमै बाहिरबाट बन्द गरेर प्रहरी तैनाथ गरेको थियो

हिमाल डेन्टलमा आइएमई पे मार्फत् भुक्तानी गर्दा १५% छुट

काठमाडौं । आइएमई पे र चाबहिलस्थित हिमाल डेन्टल होस्पिटलबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार नेपालीहरुको महान चाड दसैं-तिहारको अवसर पारी सार्वजनिक गरिएको यस स्किममा आइएमई पेका प्रयोगकर्ताहरुले हिमाल

‘पुर्याइदेउ’ नामक राइडिङ सेयरिङ एप सार्वजनिक

काठमाडौं । मोटरसाइकल यातायात व्यवसायी प्रालिद्धारा सञ्चालित ‘पुर्याइदेउ’ एप सार्वजनिक गरेको छ । यो एप नेपाली लगानी र नेपाली प्राविधिकले निर्माण गरेको राइडर सेयरिङ भएको जनाइएको छ । शनिबार रिपोर्टर्स

ब्याजदर वृद्धिले अर्थतन्त्र सुधार होला ? बैंकर भन्छन्: खराब कर्जा बढ्छ

कसिलो मौद्रिक नीतिमार्फत् सहज कर्जा प्रवाहमा रोक लगाउँदासमेत अपेक्षाअनुसार आयात घट्न नसकेको अवस्थामा राष्ट्र बैंकको अनुमतिमा बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा गरेको वृद्धिले बजारमा माग घट्ने र अर्थतन्त्र सुधारको बाटोमा