बालेनलाई ७ र हर्कलाई साढे ५ लाख जरिवाना,

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई ७ लाख ५० हजार रुपैयाँ सम्मको जरिवनासहित कारबाही गरेको छ

प्रभु र एनसीसी बैंकले रेमिट्यान्स मुद्दतिमा सबैभन्दा बढी ब्याज दिने

काठमाडौं । दुई वटा बैंकले रेमिट खातामा सबैभन्दा बढी ब्याज दिने भएका छन् । सञ्चालनमा रहेका २६ वटा बैंकमध्ये दुई वटाले रेमिट खातामा धेरै ब्याज दिन लागेका हुन् । अन्य

असोज १ देखि लागू हुनेगरी सबै बैंकले ब्याजदर बढाए, कुन बैंकमा निक्षेप राख्दा कति ब्याज पाइन्छ ?

काठमाडौं । वाणिज्य बैंकहरुले असोज १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर लागू गरेका छन् । बिहीबार बसेको बैंकर्स संघको पूर्णबैठकले यसअघिको भद्र सहमति तोडेर राष्ट्र बैंकको निर्देशनअनुसार अघिल्लो महिनाको भन्दा

निगमको विदेश सरुवामा भाँडभैलो, अन्याय भएको भन्दै कर्मचारीद्वारा पर्यटन मन्त्रालयमा उजुरी

काठमाडौं । नेपाल वायु सेवा निगमले विदेशका कार्यालयमा गरेको कर्मचारी सरुवा विवादित बनेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आर्थिक चलखेल गरी कनिष्ट कर्मचारीलाई विदेशका कार्यालयमा कन्ट्री म्यानेजर बनाएको

बीमा विधेयक पारित, बीमा समिति प्राधिकरण बन्ने

काठमाडौं । बीमा विधेयक, २०७९ प्रतिनिधि सभाबाट पारित भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको संशोधित बीमा विधेयक, २०७९ लाई पारित गरेको हो । अर्थमन्त्रीको

सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले जंगल भिल्ला रिसोर्ट र त्रिसारामा छुट पाउने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले जंगल भिल्ला रिसोर्ट, चितवन तथा त्रिसारा, काठमाडौंमा विशेष छुट पाउने छन् । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा

ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत् दशैंको किनमेल गर्दा आइफोन १३ जित्ने मौका

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत् भुक्तानी गरी दशैंको किनमेल गर्दा २ जना भाग्यशाली प्रयोगकर्ताहरुलाई आईफोन १३ प्रदान गर्ने भएको छ ।

टीभीएस बेच्ने जगदम्बा मोटर्सले एकै वर्ष गर्‍यो साढे १३ अर्बको व्यापार, कारको हिस्सा ३ प्रतिशत

काठमाडौं । टीभीएस मोटरको नेपालको लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले एकै वर्ष साढे १३ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १३ अर्ब ६२ करोड रुपैयाँ (अपरिष्कृत)

लगानीकर्तालाई निरास बनाएर बन्द भयो बजार, अब शुक्रबार कारोबार नहुने

काठमाडौं । शुक्रबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सेयर बजारमा शुक्रबार हुने कारोबार आज नै अन्तिम दिन हो । असोज पहिलो शुक्रबारदेखि सेयर कारोबार बन्द हुने भएको

एनआईसी एशिया बैंकले बढायो ब्याज, निक्षेप र कर्जामा कति ?

काठमाडौं । एनआईसी एशिया बैंकले असोज महिनाका सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपकर्ताले १२.१३ प्रतिशत ब्याज पाउने भएका छन् । संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज रहेको छ ।