प्राइम लाइफले बढाएर सार्वजनिक गर्‍यो नयाँ बोनसदर

काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को तुलनामा बढाएर नयाँ बोनसदर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले मुनाफामा सरिक हुने (बोनस आर्जन) गर्ने गरी जारी गरिएका जीवन बीमालेखहरूअन्तर्गत आव

लगानी कोष प्रबन्धकको काम गर्न आध्यन्तलाई सेबोनले दियो अनुमति

काठमाडौं । धितोपत्र बोर्डले आध्यन्त फण्ड म्यानेजमेन्टलाई लगानी कोष प्रबन्धकको रूपमा काम गर्ने गरी इजाजतपत्र दिएको छ । विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत प्राप्त सो इजाजतपत्रले कम्पनीलाई नेपालमा लगानी

संविधान दिवसको अवसमा ८३ जना व्यवसायी र बैंकर राष्ट्रपतिबाट सम्मानित

काठमाडौं । सरकारले संविधान दिवसका अवसरमा ८२ जना उद्योगी, व्यवसायी, बैंकर्स, पर्यटन व्यवसायी, कृषि उद्यमीहरुलाई विभिन्न पदकबाट विभूषित गर्ने भएको छ । सरकारले सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, विकास रत्न पदक,

पुनर्बीमा कम्पनीले पुनर्बीमा स्मारिका प्रकाशन गर्ने, लेख रचना माग

काठमडौं । नेपाल पुनर्बीमा कम्पनीले नवौं वार्षिकोत्सवको उपलक्ष्यमा पुनर्बीमा स्मारिका, २०७९ (पहिलो अंक) प्रकाशन गर्ने भएको छ । कम्पनीले उक्त अंकमा लेख÷रचना समावेश गर्न इच्छुक लेखकहरूबाट लेख÷रचनाहरू माग गरेको हो

नेपाल पुनर्बीमा कम्पनीद्वारा रेट्रो प्रोग्रामका लागि १९ ब्रोकर छनौट

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले नेपाल रि रेट्रो प्रोग्रामका लागि १९ ब्रोकर कम्पनी छनौट गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि ब्रोकर कम्पनीहरू छनौट गरेको हो । कम्पनीले

बीवाइडीको ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टर शुरु

काठमाडौं । बीवाइडीको आधिकारीक वितरक साइमेक्स इंकले ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टरको सुभारम्भ गरेको छ । कम्पनीले आज एक कार्यक्रम आयोजना गरी आफ्नो भब्य सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।

१७ महिना अघि उद्घाटन भएको धरहरा, तेस्रो पटक थपिएको समयमा पनि पूरा नहुने

काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको वैशाखमा उद्घाटन गरेको धरहरा तेस्रो पटक थपिएको समयमा पनि निर्माण सम्पन्न नहुने भएको छ । धरहराको भवनका लागि थपिएको असोज मशान्तसम्मको

दशैं-तिहारका उपलक्षमा चौधरी ग्रुपले बिक्री गर्ने माइडियाका उत्पादनमा विशेष छुट

काठमाडौं । नेपालमा माइडिया ब्राण्डका घरायसी सामाग्रीहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले यस पालीको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट (कमर्सियल

ब्रोकर लाईसेन्स दिन बोर्डले माग्यो आवेदन

काठमाडौं । धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि आवेदन माग गरेको छ । बोर्डले आइतबार सूचना प्रकाशित गर्दै ३० दिन भित्र बोर्डमा आवेदन दिन भनेको छ ।

सेयर कारोबारमा गिरावट, साढे दुई महिना अघिकै अवस्थामा फर्कियो बजार

काठमाडौं । असोज महिनाको पहिलो कारोबार दिन सेयर बजार राताम्मे बनेको छ । कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । जसले गर्दा बजार राताम्मे बन्यो ।