रसुवामा कांग्रेसका मोहन आचार्य निर्वाचित

काठमाडौं । प्रतिनिधि सभा सदस्यमा रसुवाबाट नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई दोब्बरबढी मत अन्तरले पराजित गरेका हुन् ।आचार्यले १८ हजार

पोखरा विमानस्थलको भूमिस्थ सेवा प्रदान गर्न प्राधिकरणलाई वायुसेवा निगमको अनुरोध

कास्की । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ निगमलाई प्रदान गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गरेको छ । निगमले

मागमा आएको संकुचनले राजश्व संकलनमा दबाब

काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०७९ को अवसर पारेर अर्थ मन्त्रालयका राजश्व सचिव रामेश्वर दंगाल र आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्यसँग अन्तरक्रिया गरेको छ । कार्यक्रममा

हिमालयन बैंकसँग मर्जर प्रकृयामा रहेको सिभिल बैंकको सेयर कारोबार फुकुवा

काठमाडौं । सिभिल बैंकको सेयर कारोबार फुकुवा भएको छ । हिमालयन बैंकसँग मर्जरका क्रममा रहेर कारोबार बन्द भएको बैंकको मंगलबारदेखि कारोबार फुकुवा भएको हो । धितोपत्र दर्ता गराएका संगठित संस्था

चुनावी मैदानमा वहालवाला र ४ पूर्वप्रधानमन्त्रीः झलनाथको दयनीय, अरुको अवस्था कस्तो ?

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । यस पटकको निर्वाचनमा ४ जना पूर्व प्रधानमन्त्री र एक जना बहालवाला प्रधानमन्त्री चुनावी मैदानमा छन् ।

रिडी पावर कम्पनीको बम्पर लाभांश घोषणा, बोनस ४०% दिँदा नगद कति ?

काठमाडौं । रिडी पावर कम्पनीले लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ४२.१० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को

निर्वाचनपछिको पहिलो सेयर कारोबारमा गिरावट, लगानीकर्ताको ध्यान बैंकमा

काठमाडौं । निर्वाचनपछिको पहिलो कारोबारमा सेयर बजारमा गिरावट आएको छ । बजार मापन गर्ने सूचक ७.१३ अंकले घटेर १९२९.७० बिन्दुमा रोकिएको छ । २२८ कम्पनीको ३७ लाख ६३ हजार ८३६

चुनावी मैदानमा बहालवाला मन्त्रीहरुः कसको कस्तो छ अवस्था ?

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा सत्तामा रहेका १९ जना मन्त्रीहरु पनि मैदानमा देखिएका थिए । हाल देशभर भइरहेको मतगणनामा बहालवाला मन्त्रीहरुको चुनावी मैदानमा भइरहेको अवस्था पनि देखिरहेको

एनसेलले सुरु गर्यो तीन वटा नयाँ प्रिपेड प्लान

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड प्लानहरु ल्याएको छ । ग्राहकहरुले आफ्नो दूरसञ्चार सेवाको आवश्यकताअनुसार सरल र सहज रुपमा यी प्लानहरु सुरु गर्न सक्नेछन् । नयाँ

चुनावी मैदानमा ४ पूर्वअर्थमन्त्रीः पुनलाई सहज, एमालेलाई पछ्याउँदै कार्की, पाण्डे र पौडेललाई ‘घण्टी’को बज्र

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा चार जना पूर्वर्थमन्त्रीहरु चुनावी मैदानमा देखिएका थिए । हाल देशैभर भइरहेको मतगणनाहरुमा चारै जना पूर्वअर्थमन्त्रीहरुहरु मध्ये वर्षमान पुनबाहेक अन्यको अवस्था नाजुक देखिएको