एमाले महासचिव पोखरेललाई पराजित गर्दै माओवादीकी शर्मा विजयी

काठमाडौं । दाङ निर्वाचन क्षेत्र नम्बर २ मा माओवादीले जित हात पारेको छ । नेकपा एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै माओवादी नेता रेखा शर्मा विजयी भएकी हुन् । शर्माले

तनहुँ १ बाट कांग्रेस नेता रामचन्द्र पौडेल विजयी

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् । वरिष्ठ नेता पौडेल पाँच हजार तीन सय ८८ मतान्तरले विजयी भएको

युनाइटेड इर्दी मर्दी हाईड्रोले नगद लाभांश दिने, बुक क्लोज कहिले ?

काठमाडौं । युनाइटेड इर्दी मर्दी एण्ड आरबी हाईड्रोपावर कम्पनीले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १०.५२६ प्रतिशत नगद

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश दिने प्रस्ताव गरेको छ । बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश दिने प्रस्ताव गरेका हो । बैंकले

भारी मतान्तरसहित गोरखा २ बाट प्रचण्ड निर्वाचित

गोरखा । गोरखा क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरसहित विजयी भएका छन् । अध्यक्ष प्रचण्डले २६ हजार १ सय ३ मत पाएका थिए

सीजी ब्राण्डको फुटबल’वर्ल्डकप’लक्षित क्यासब्याक योजना बजारमा

काठमाडौं । सीजी ब्राण्डले जारी विश्वकप फुटबलको उपलक्ष्यमा आफ्ना ग्राहकहरुको लागि विशेष योजना ल्याएको छ । विशेष फुटबलप्रेमी ग्राहकहरुका लागि उत्कृष्ट वल्र्डकप अनुभव लिनका लागि सीजीका उत्कृष्ट टेलिभिजनहरुमा ५०,९०० रुपैयाँ

बीमा कम्पनीको एक प्रतिशतभन्दा बढीको संस्थापक सेयर खरिद गर्दा खरिदकर्ताको प्रहरी प्रतिवेदन अनिवार्य

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको एक प्रतिशतभन्दा बढीको संस्थापक सेयर खरिद गर्दा खरिदकर्ताको प्रहरी प्रतिवेदन अनिवार्य गरेको छ । प्राधिकरणले एक प्रतिशतभन्दा बढीको संस्थापक सेयर कारोबारको सम्बन्धमा प्राधिकरणको

दुई लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई वटा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले आरएमडीसी लघुवित्त वित्तीय संस्था र साना किसान विकास लघुवित्त वित्तीय संस्थाको सेयर

सेयर बजारमा गिरावट, सिभिल बैंकको कारोबारमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक ७.७२ अंकले घटेर परिसूचक १९२१.९९ बिन्दुमा रोकिएको छ । बधुबार २२३ कम्पनीको २८ लाख ३९ हजार ३७३

करका नीतिहरु सुधार गर्छौंः अर्थसचिव

काठमाडौं । अर्थसचिव कृष्णहरि पुष्करले करका नीतिहरु सुधार गर्ने बताएका छन् । बुधवार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै पुष्करले करका नीतिहरु पुराना भएकाले समय अनकुलको नीतिमा