चालु आर्थिक वर्षमा नेपालको जलविद्युत् उत्पादन क्षमता ३

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताएका छन् । बुधवार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट

कर प्रणालीमा सुधार आवश्यकः निजी क्षेत्र

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कर प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताएका छन् । बुधवार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले

विजय शाह फेरि बने सबैभन्दा बढी कर तिर्ने व्यक्ति, बैंक तथा वित्तीय संस्थामा नबिल बैंक

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०७९ को अवसरमा विभिन्न संस्था, कम्पनी

बम्पर लाभांश घोषणा गरेको रिडी पावर कम्पनीको कारोबार किन रोक्यो नेप्सेले ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बम्पर लाभांश घोषणा गरेको रिडी पावर कम्पनीको कारोबार रोक्का गरेको छ । मंगलबार आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ४२.१० प्रतिशत लाभांश घोषणा गरेको कम्पनीको

यस्तो छ काठमाडौं १० मा ह्याट्रिक जित गरेका राजेन्द्र केसीको राजनीतिक यात्रा

काठमाडौँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १० बाट नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी भएका छन् । छौँसठ्ठी वर्षीय उहाँ बिना गठबन्धन यस क्षेत्रबाट तेस्रो पटक विजयी भएका हुन् ।

सबैभन्दा बढी कर तिरेपछि आइएमई सम्मानित

काठमाडौं । समग्र रेमिटेन्स कम्पनीहरू मध्ये आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा आइएमई सम्मानित भएको छ । आन्तरिक राजस्व विभागद्वारा राष्ट्रिय कर दिवस २०७९ का अवसरमा

तनहुँ-२ मा कांग्रेसका शङ्कर भण्डारी विजयी

तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी पाँच हजार चार सय ७४ मतान्तरले प्रतिनिधिसभा

काठमाडौं-३ मा कांग्रेसका सन्तोष चालिसे निर्वाचित

काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका छन् । मंगलबार राति सम्पन्न मतगणनामा चालिसे १५१५८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी

ललितपुर-१ मा कांग्रेसको जीत, एमालेका सिलवाललाई हराउँदै राणा निर्वाचित

काठमाडौं । ललितपुर–१ मा प्रतिनिधिसभा निर्वाचनपश्चात भएको मतगणना सकिएको छ । जसमा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणा निर्वाचित भएका छन् । राणाले नेकपा एमालेका नवराज सिलवाललाई पछि पार्दै जीत निकालेका

निर्वाचनपछि मुलुकको अर्थतन्त्र सामान्य रुपमा चलायमान हुन्छः अर्थविद्

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भएको खर्चले समग्र अर्थतन्त्र सामान्य रुपमा चलायमान हुने अर्थविद्हरुले बताएका छन् । निर्वाचनका लागि राजनीतिक दल र सरकारले खर्च गर्ने रकम बजारमा